कला फेवामा खसेका कविता त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निर्वृत्त भएका कविले आफूलाई समयको हुरीले जेष्ठ नागरिक एवम् निर्वृत्त बनाइदिएको र त्यही समयको हुरीले कविको मनमा उब्जिएका भावलाई हृदयबाट खसाली पुस्तकका रूपमा राखिदिएझैं लाग्छ। भद्रराज त्रिपाठी ७ पुस २०८० शनिबार ६ मिनेट पाठ Facebook Twitter Linkedin