आँसुको दस्तावेज
आज घाम आधा मात्र उदाएको छ, यही चेतनाको डाकमा च्यातेर धर्मग्रन्थ र वधू शिक्षा पानाका, नयाँ संस्करण लेख्दै, छोरीहरु मान्छेका समानान्तर जिन्दगीका दस्तावेज लोकार्पण गर्न लामबद्ध उभिंदै छ्न।
आज घाम आधा मात्र उदाएको छ, यही चेतनाको डाकमा च्यातेर धर्मग्रन्थ र वधू शिक्षा पानाका, नयाँ संस्करण लेख्दै, छोरीहरु मान्छेका समानान्तर जिन्दगीका दस्तावेज लोकार्पण गर्न लामबद्ध उभिंदै छ्न।
साथ दिन्छु भन्नेहरूले साथ छोड्छन्,साँच्चै आफ्नै मनका राहात छोड्छन्। मुस्काउन जानेकै छ फूल काँडाविचै पनि, साँच्चै ती फूलले पनि आहत छोड्छन्।
‘खास्टो’ मा आइपुग्दा लघुकथाकार समित प्रस्तुतिमा भिन्नता, भीडमा फरक अनुहार, लेखनमा संयमितता, दायित्वबोध, शीर्षकमा नै लघुत्व र संक्षिप्तता जस्ता विशेषता बोकेर आएका छन्।
न गुलाब आयो, न त मनको प्रस्ताव आयो।मात्र समयको असजिलो एक वहाव आयो। सोचेथे दुनियाँमा सच्चा मान्छे पनि त हुन्छन, अफसोस हरबार यहाँ मान्छेको नकाव आयो।
मलाई तिम्रो माग पूर्तिको साधन मात्र ठान्छौ,चुसिरहन्छौ जुकाले झै भोग्य वैभव मान्छौ। छाउगोठमा म दुखेर मायाको भिख माग्दा पनि, नकार्छौ र बजारतिर सुहागरात किन्न जान्छौ।
भ्यालेन्टाइन्स डे आउँदैछ। यस अवसरमा धेरैले आफूलाई राम्रो लाग्ने, मन पर्ने र माया गर्ने व्यक्तिको खोजी गर्ने गर्छन्। तर अनुसन्धानकर्ताहरू भन्छन्, ‘दिगो सम्बन्ध चाहने हो भने ‘सोल मेट’जस्ता कुरालाई भाउ नदिनू।’
यसरी हाम्रो बाला जिन्दगीको धेरैजसो समय धामी हेरेर, धामीको गला/कलामा रमाएर र धामीकै नक्कल गरेर बित्यो। तर, जति रहर गरे पनि ज्यानमा काम्ने कसैगरी चढेन। देउताले कहिल्यै पत्याएनन्।
वरिष्ठ लघुकथाकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ।
साहित्य चौतारीले रजत वर्षको अवसरमा वरिष्ठ साहित्यकारहरू युवराज काफ्ले, मुक्ति उपाध्याय बराल, मीमलाल सापकोटा, विमला तुम्खेवा र भक्त खपाङगीलाई अभिनन्दन गरेकाे छ।
लेखक तथा अनुसन्धानकर्ता केशु विरही बेलबारी साहित्य सम्मानबाट सम्मानित भएका छन्।
मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ।
महान् विभुति नाट्यसम्राट् बालकृष्ण समको जन्मजयन्तीका अवसरमा कवि प्रेमनाथ घिमिरेको अमर अनुभूतिू कवितासङ्ग्रह लोकार्पण गरियो।
अफसाेस! ती ओइलाएर सुकेका गुलाबहरू, भुइँभरि असरल्ल छरिइरहेकै हुन्छन्, म प्रेमले समेटेर ती गुलाबका, पत्रपत्रहरूलाई, मेरो पुरानो डायरीको पानाहरूभित्र राखिदिन्छु।
लाग्छ मान्छेको जन्मसँगै नियतिले खेल खेलेको हुन्छ, बाटोघाटो कतै पाउँदैनन् जसलाई समस्याले जेलेको हुन्छ। हुन् यिनै जीवनका सार र अर्थ अनि यावत भोगाइहरू, जीवन–जगत उसैले बुझ्छ जसले दुःख सुख झेलेको हुन्छ।