२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अञ्जना पौडेल


अञ्जना पौडेलका लेखहरु :

मुस्काउन जानेकै छ फूल, काँडाबिचै पनि!

साथ दिन्छु भन्नेहरूले साथ छोड्छन्,साँच्चै आफ्नै मनका राहात छोड्छन्। मुस्काउन जानेकै छ फूल काँडाविचै पनि, साँच्चै ती फूलले पनि आहत छोड्छन्।

आमाको प्रश्न?

नारीलाई सृष्टिकर्ताको रूपमा ममताकी खानीको रूपमा दैविक कालमा देवीको स्थान दिइन्थ्यो म आमा मेरै रगतको आहालमा पौडिंदै जन्मिएका मेरै धोतीको फेरमा लुटपुटिंदै मेरै दशधारा दूध चुसेर काखमा हुर्के/बढेका मेरा छोराहरू पवित्र! आखिर म कसरी भएँ अपवित्र?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्