२७ पुस २०८१ शनिबार
image/svg+xml

लघुकथाकार मधिकर्मीको ओरालोको सिलसिला

मधिकर्मीका लघुकथा आँखाले पढ्ने होइन, दिमागले पढ्नुपर्ने रहेछ अनि मात्र लघुकथाको स्वाद चाख्न सकिने रहेछ भन्ने लाग्यो।

रेखा-पवन स्रष्टा सम्मान स्थापना

नेपाल स्रष्टा समाजका संरक्षक तथा पूर्व अध्यक्ष साहित्यकार पवन आलोक तथा उनकी धर्मपत्नी रेखा कणेलकाे नाउँमा ‘रेखा–पवन स्रष्टा सम्मान’ स्थापना भएको भएकाे छ।

सम्झनाका कुइनेटाहरूमा मुक्तिनाथ अधिकारी

मानिसहरू जन्मिन्छन् अनि मर्छन्। यो नियमितताको कुरा हो। कोही पनि अजम्बरी हुँदैन भौतिक रूपमा। तर कोहीकोही मानिसहरू भौतिक रूपमा मृत्युवरण गरेर पनि बाँचिरहन्छन् जनहृदयमा।

हजार आँखा र सपनाका आचार्य आवाज

विभिन्न सपना सम्झिएर मनमनै रमाउने भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य अब सधैंका लागि बिलाएका छन्।

ओहो, अझै सास फेरिरहेकी छु खुशी लाग्छ!

ओहो! अझै सास फेरिरहेकी छु खुशी लाग्छ, गजबको यो दुनियाँ हेरिरहेकी छु खुशी लाग्छ। लगातार नियतिले पछारेको सम्झना छ मलाई,रमाई दुःखको नाना बेरिरहेकी छु खुशी लाग्छ।

यो गीत जिन्दगीको गाऊ तिमी बिहानै!

यौटा कथा सुनाई जाऊ तिमी बिहानै, यो गीत जिन्दगीको गाऊ तिमी बिहानै। हाँसोखुसी र माया भर्दै उषा किरणमा, बाँधेर बस्नलाई पाऊँ तिमी बिहानै।

न काँडा न फूल बाटो उही छ सानु!

न काँडा न फूल बाटो उही छ सानु,न मलमपट्टी टाटो उही छ सानु। रगत र पसिनाले लपक्क भिजे पनि, न गोरु न गाढा राटो उही छ सानु।

गायक सीमा पोख्रेलको ‘बादल बनी तिमी’ सार्वजनिक

गायक तथा संगीतकार सीमा पोख्रेलको स्वर र संगीत रहेको ‘बादल बनी तिमी’ बोलको गीत युट्यूब (सिमा पोख्रेल) च्यानलमार्फत सार्वजनिक गरिएको छ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट कवि वैद्य र गुरुङलाई सम्मान

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले इलामका कवि विमल वैद्यलाई योगेश्वर वाङमय पुरस्कार वर्ष २०८० र भरतकुमार गुरुङलाई ग्रेगरी कलासंस्कृति पुरस्कार २०८० सम्मान गर्ने भएकाे छ।

स्मृतिको डोबमा फुलचोकी यात्रा

कोभिडले विश्व आक्रान्त छ। नेपाल पनि यस महामारीबाट अछुतो थिएन। कार्यालयहरू प्रायः बन्द। लकडाउन गरिएको थियो देशैभर। गाउँमा हामी थुप्रिएको पनि धेरै भो।

भीमफेदीयाको सम्झना बिर्सना लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को संस्मरण, कथा/लघुकथाकृति ‘सम्झना बिर्सना’ को लोकार्पण गरेकाे छ।

डा.पुरण राईका पाँच विधाका पाँच कृति लोकार्पण

डा.पुरण राईका पाँच विधाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले डा। राईको कथासङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गरेका हुन्।

बिलखबन्द विदेशका कथा

यतिबेला नेपालीहरू कथासंग्रह पढ्ने भन्दा पनि कथालाई नाटक बनाएर आफैं मञ्चन गर्ने धुनमा छन्। नेपाली साहित्यका धेरैजसो अध्यता कथाकार आत्मरतिमा रमाउन थालेका बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्