१० मंसिर २०८१ सोमबार
image/svg+xml
अम्बु बिहानी
अम्बु बिहानी

अम्बु बिहानीका लेखहरु :

ओहो, अझै सास फेरिरहेकी छु खुशी लाग्छ!

ओहो! अझै सास फेरिरहेकी छु खुशी लाग्छ, गजबको यो दुनियाँ हेरिरहेकी छु खुशी लाग्छ। लगातार नियतिले पछारेको सम्झना छ मलाई,रमाई दुःखको नाना बेरिरहेकी छु खुशी लाग्छ।

एक टुक्रा जिन्दगी

सन्नाटा सुम्सुमाएको एक टुक्रा जिन्दगी ।आफैँभित्र हराएको एक टुक्रा जिन्दगी ।जिन्दगी टुक्राहरूको सँगालो जस्तै लाग्छ । कुनै टुक्राहरू रंगीन हुन्छन् त कुनै श्यामश्वेत । श्वेत रंगमा जुनसुकै रंगको पनि मिश्रण सम्भव छ । तर, रंगहरूको मिश्रणले श्वेत रंग बनाउन सकिँदैन । त्यसैले सेतो रंग मन पर्छ, सेतो कागजको टुक्राजस्तै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्