रहेनन् वरिष्ठ कथाकार परशु प्रधान
कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो। नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।
कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो। नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।
मेरो प्रिय नङ्गा बाबा,मेरो आदर्श नङ्गा बाबा,हे परमार्थ! मेरो आदर्श! वस्त्रमा छु भन्नेहरूले झैं तिमीले केही पनि लुकाएका छैनौ,तिम्रो हरेक अङ्गप्रत्यङ्ग देख्न सकिन्छ।
धनमान बाहिर निस्किए। धनमानलाई देखेर ऋचाले भनी, “ए बुढा! के वाक्क परेको? मुख धोएर आउनुस्। दुलाको धुलाले गाला रातो भएको छ।”
संस्मरण शैलीमा लेखिएका उनको दौडधुपै दौडधुपको जीवन कृति पठनीय र संग्रहनीय देखिन्छ। यस्ता कृतिले समय र जीवन बुझेर मान्छेलाई बाँच्न प्रेरणा दिइरहन्छ।
किरात धर्मशास्त्र मुन्धुममा आधारित ठाउँहरुको प्रचार गर्न जिल्लामा ‘सेहोनाम्लाङ’ साँस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।
हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानले १० पुरस्कारको घोषणा गरेको छ। बर्सेनि प्रदान गर्दै आएको पुरस्कारमा सामान्य संशोधन र केही पुरस्कार थप्दै नेपाल प्रज्ञाप्रतिठानले दश पुरस्कारको घोषणा गरेको हो।
तिम्लाई देउता मान्दा मान्दै बित्ने भयो जीवन,केही गर्छौ कि ठान्दा ठान्दै बित्ने भयो जीवन। हामीलाई उल्लु बनाइ तिमी हाँसीहाँसी बाँच्छौ,खाली पेट पटुकीले बान्दा बान्दै बित्ने भयो जीवन।
देवीप्रसाद सुवेदीको ‘मनु’ कृति हातमा लिनेबित्तिकै मनुष्यका मूलपुरुष मानिने ब्रह्माजीका सुपुत्र, मनुष्यका पिता, उत्तम र आदर्श पुरुष मनुलाई सम्झिन पुगें।
म उनको कार्यक्रमको सुरक्षार्थ खटिएको छु। मेरै मातहतको टोलीले सबै जिम्मेवारी सम्हालेको छ। अहिलेसम्म उनको पार्टीको कार्यक्रम भव्य र सभ्य तरिकाले चलिरहेको छ।
सधैंभरि मिश्रित पुस्तक मेला हुँदै आएकोमा शनिवार नेपाली महिला लखेकहरूले मात्र लेखेका पुस्तकहरूको पुस्तक मेला हुँदेछ।
आजका युवाको एक मात्र विकल्प बनेको छ–वैदेशिक रोजगारी। देशभित्रै रोजगारीका अवसर नहुँदा विदेशी भूमिमै गएर भए पनि दुई पैसा कमाउनु तिनको जीवनको उद्देश्य रहँदै आएको छ।
यो खोजका क्रममा दर्सु र अर्सेनेभबिच आत्मीयता बढ्छ। उनीहरू नजिकका साथी बन्छन्। उमेर ढल्दै गएपछि दर्सुका आँखा कमजोर हुन्छन् र सिकार गर्न सक्तैनन्।
विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन्।
चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार यस वर्ष साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ।