प्रिय पुरुष!
प्रिय पुरुष, प्रेम भावना,शताब्दीऔंदेखि सिकाइयो,छोरा मान्छेको आँखामा आँसु सुहाउन्न, छोरा मान्छेले रुनु हुँदैन, ‘हुँदैन’ को भयमा गुम्सिएर,उत्पन्न भएको सन्तापको रापले,आँखामै सुकाए आँसु पुरुषहरूले।
प्रिय पुरुष, प्रेम भावना,शताब्दीऔंदेखि सिकाइयो,छोरा मान्छेको आँखामा आँसु सुहाउन्न, छोरा मान्छेले रुनु हुँदैन, ‘हुँदैन’ को भयमा गुम्सिएर,उत्पन्न भएको सन्तापको रापले,आँखामै सुकाए आँसु पुरुषहरूले।
‘विलोम’को उद्देश्यअनुरूप छैटौं भेटघाट सुप्रसिद्ध लघुकथाकार एवं कवि विधान आचार्यसँग भएको हो।
प्राडा पुरुषोत्तमलोचन श्रेष्ठको नेपाली इतिहास, संस्कृति, पुरातत्त्वका विषयमा तयार पारिएको अनुसन्धानमूलक पुस्तक अन्तरङ्गका तरङ्गहरूको विमोचन एक समारोह बीच वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ नारायणमान विजुक्छेंले गरेका छन्।
आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।
ओखलढुंगाको लिखु गाउँपालिकाले आफ्नो पालिका गान भव्य कार्यक्रमका बिच सार्वजनिक गरेको छ।
ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी तथा सिन्धु नेवाः खल लगायत पुचहरूलाई निशुल्क बाजा वितरण गरेको छ।
स्वदेशका डाँडाकाँडा ट्रेकिङ गर्ने मेरो बाल्यकालदेखिकै इच्छा हो। त्यसबेलादेखि जमाइरहेको इच्छा आफू पूर्ण रूपले स्वतन्त्र भएपछि पूरा भयो।
मन कल्पन्छ। सान्निध्यले जिस्क्याउन थाल्छ। मन कुतकुतिन्छ। अङ्गहरू स्पर्श खोज्छन्। मस्तिष्कले एकान्त माग्छ।
के हिंसाका आँसु बग्न नपाउँदै, वीरहरूका चिता भित्रभित्रै सुक्छन्। के ईश्वरले निर्दोष र दोषीहरूको सूचीपत्र बनाउन भुलेका हुन्,यी कुरा ओझेलमा परे या सञ्जोगवश इतिहासले बिर्सियो।
‘पहाड र लमतन्न समुद्र’ साहित्यकार पवन आलोकद्वारा लिखित नियात्राकृति हो ।
सोच्छ उसले, ‘के घट्नुबढ्नु अंकको खेल हो? के जीवनको भोगाइमा पनि यही अंक गणितको फर्मुला लागु हुन्छ?’
गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक भएको छ।