२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतले पनि बनायो कोरोनाविरुद्ध खोप, मानिसमा परीक्षण गर्ने तयारी

यसअघि यो खोप जनावरलाई लगाएर परीक्षणले गरिएको र परिणाम प्रभावकारी आएको कम्पनीले दाबी गरेको छ ।

कोरोनाको खोप नबन्दासम्म मास्क र सामाजिक दुरी अपनाऔँ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

बेलायतमा कोरोनाविरुद्ध अर्काे खोप मानिसमा परीक्षण गरिँदै

कोरोनाविरुद्ध बेलायतमा विकास गरिएको एउटा नयाँ खोप मानिसमा परीक्षण गर्ने तयारी भइरहेको छ ।

वैज्ञानिक भन्छन्ः कोरोनाविरुद्ध खोप बने पनि यस्ता व्यक्तिलाई काम लाग्दैन

वृद्ध व्यक्तिलाई खोपका साथै इन्फ्लेमेसन रोक्ने अन्य औषधि पनि दिनुपर्ने देखिन्छ, जस्तै : डेक्सामेथासोन, जसले भाइरसका कारण पैदा हुने इन्फ्लेमेसन रोक्न सकोस्। यसको मद्दतले कोभिड–१९ बाट संक्रमितको ज्यान बचाउन सहयोग हुने पाइएको छ।

नेपालमा कोरोना संक्रमण बढ्दैछ, अब के गर्ने ?

कोरोनासँगै हामीले महिनौं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।

प्रतिरक्षा प्रणाली, खोप र कोभिड–१९

अहिलेको रफ्तार हेर्दा भ्याक्सिन बन्नुअघि नै कोरोना भाइरसले संसारका सबै मानिसलाई संक्रमण गर्न भ्याउला जस्तो देखियो।

कोरोनाविरुद्ध खोप तयार भएको जिकिरः परीक्षण माग

हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ।

बालबालिकाको खोप अवरुद्ध हुन नदिन छुट्टै स्वास्थ्यकर्मी खटाइने

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण बालबालिकाको खोप प्रभावित भएपछि अव सवै सरकारी स्वास्थ्य संस्था एवं स्थानीय तहहरुले अनिवार्य रुपमा छुट्टै स्वास्थ्यकर्मी खटाउने भएका छन्।

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण

संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ।

दादुरा–रुबेला खोप अभियान पुनः सुरु

कोरोना भाइरसको संक्रमको कारण जारी लकडाउनले रोकिएको दादुरा–रुबेला खोप अभियान बैतडीमा पुनः सुरु हुने भएको छ । गत चैत १ देखि १४ गतेसम्म सञ्चालन भएको खोप अभियान चैत ११ गतेदेखि रोकिएको थियो । जिल्लाका चार स्थानीय तहमा खोप अभियान प्रभावित भएको र ती स्थानीय तहमा वैशाख २६ गतेदेखि सुरु गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

चेपाङ समुदायमा दादुरा–रुबेला खोप अभियान

चेपाङ समुदायको बसोबास भएको गजुरी गाउँपालिका र बेनिघाटरोराङ गाउँपालिकामा तीन हजार ६०६ ले दादुरा–रुबेला खोप लगाएका छन्।

खोप सेवा सञ्चालन गर्न निर्देशन

सरकारले गर्भवती महिला तथा नवजात शिशुलाई दिइँदै आएको खोप र बालबालिकालाई खुवाइने भिटामिन सेवा सुचारु गर्न निर्देशन दिएको छ।

लकडाउनमा पनि खोप सञ्चालन

काडमाडौंको पिङ्गलास्थानस्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ।

रेबिज लागेर  मृत्यु, शङ्कास्पदलाई खोप शुरु

गोरखाको सिरानचोक गाउँपालिका–२ स्थित माथिल्लो पाम क्षेत्रमा रेबिज लागेर एक व्यक्तिको मृत्यु भएपछि अन्य शङ्कास्पद ४० जना स्थानीयवासीलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ।

कुकुरले टोकेर मान्छेको मृत्यु भएपछि सबै गाउँलेलाई रेबिजविरुद्धको खोप लगाइयो

सिरानचोक गाउँपालिका २ उपल्लो पामका ४५ वर्षिया रामबहादुर गुरुङको कुकुरले टोकेर मृत्यु भएपछि रेबिजको आशंकामा गाउँका ५० जनालाई खोप लगाइएको छ। माघ २ गते कुकुरले टोकेका उनीमा रेबिजको लक्षण देखिएको र फागुन १३ गते मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्