२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सवा ६ लाख बालबालिका प्रभावित

लकडाउन खुल्नेबित्तिकै बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर छुटेका खोप लगाइहाल्न चिकित्सकले सुझाएका छन्।

चैतमा ४३ जिल्लामा दादुरा–रुबेला खोप

सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ। चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत बाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क दादुरा–रुबेला खोप लगाउन लागिएको हो।

दादुरा–रुबेलाविरुद्धको दोश्रो चरणको खोप अभियान सुरु

खोटाङका थप सात स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा फागुन १ गतेदेखि फागुन ९ गतेसम्म खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा अभियान सञ्चालन गरिएकामा बिहीबारदेखि बाँकी रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान थालिएको हो।

एचआइभीविरुद्धको खोप बन्दै

एचआइभी भाइरस, जसले एड्ससम्मको स्थितिमा पु-याउँछ। यो भाइरसविरुद्ध खोप छिट्टै आउने आशा एउटा प्रयोगबाट गरिएको छ। नेसनल इन्स्टिच्युट अफ हेल्थबाट ‘एचभिटिएन ७०२’ परीक्षण भइसकेको छ।

दादुरा–रुबेला खोप अभियान सुरु

तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ। राष्ट्रिय अभियान अन्तर्गत फागुन १ देखि ९ सम्म यो अभियान चल्ने छ।

उदयपुरमा फागुन १ देखि दादुराविरुद्ध खोप अभियान

संक्रामक रोग दादुरा/रुवेलाविरुद्ध उदयपुरमा दुई चरणमा खोप अभियान चलाइने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले पत्रकार सम्मेलनको आयोजना गरी आउदो फागुनमा दुई चरणमा खोप लगाउन अभियान चलाउने जानकारी दिएको हो।

‘दादुरा रुबेला खोप अभियान’को तयारी

राष्ट्रिय स्तरमै सञ्चालनको घोषणा गरिएको ‘दादुरा रुबेला खोप अभियान २०७६’ को तयारी प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा तीव्र पारिएको छ।

दुर्गमका बालबालिका खोपबाट वञ्चित

कोल्टी क्षेत्रमा रहेका स्थानीय तहका बालबालिका नियमित खोप सेवाबाट वञ्चित भएका छन्। पुस महिनामा पाउनु पर्ने खोप सेवाबाट करिब १ सय बढीको संख्यामा बालबालिका वञ्चित बनेका हुन्। जन्मेदेखि १२ महिनासम्म बालबालिकाले अनिवार्य मासिक खोप लगाउनु पर्ने हुन्छ।

२७ प्रतिशत बालबालिका दादुरा खोपबाट छुटे

बालबालिका १५ महिना पुगेपछि दिइने दादुरा–रुबेला खोपबाट २७ प्रतिशत बालबालिका छुटेका छन्। सोमबार परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य शाखाले अन्य नियमित खोपको तुलनामा यो खोपबाट बढी बालबालिका छुटेको जनाएको छ।

खोप लगाएपछि शिशुको मृत्यु

खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ। जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो।

खोप लगाए फ्लुबाट बच्न सकिन्छ

नेपालमा वर्षमा दुई पटक मौसमी फ्लु उच्च रुपमा देखा पर्छ। फुलुको संक्रमणको कारण दम,मिर्गौला,मधुमेह,श्वास–प्रश्वासका दीर्घरोगीहरु र वालवालिकाहरुमा यसको असर गम्भिर पर्छ। कतिपयको भाइरल फ्लुकोकारण ज्यान समेत जोखिममा पुग्ने गरेको अनुभव छ।

इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला सङ्क्रमणविरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ।

खोपले घटायो निमोनिया संक्रमण

निमोनिया विरुद्धको खोप प्रयोग गरेका बालबालिकामा निमोनिया संक्रमण घट्दै गएको एक अध्ययनले देखाएको छ। निमो नेपालले बुधबार विश्व निमोनिया दिवसको अवसरमा अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ। नेपालले दिवसको अवसरमा पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्