१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कर्णाली करिडोर: छारेभीरको चट्टान छिचोलियो

लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर सडक मध्ये छारेभीरको कडा चट्टानी खण्ड नेपाली सेनाले छिचोलेसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ भने चीन र भारतसँगको हाटभोटको व्यापार पुनः सुरु हुनेछ।

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

उक्त पहरामा वि.सं. २०६० देखि चट्टान आरोहण सुरु भएको हो। पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन।

नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब

सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्ने देखिएको हो।

चट्टाने पहाड छिचोल्ने पृथक् पुल

अजङको पहाड कठोर र डरलाग्दो पनि छ तर यसले जडीबुटीजन्य बोटबिरुवाको निक्खर मुलायम हरियो बर्को पो ओढिरहेको छ। जति हेरे पनि हेरिरहूँ लाग्ने हरियालीबाट आँखालाई अथाह आराम र शीतलता मिलिरहेछ।

सडक सञ्जालमा कहिले जोडिएला हुम्ला सिमकोट

भौगोलिक विकटता र चट्टानयुक्त भूगोलका कारण हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन कम्तिमा अझै १ वर्ष लाग्ने भएको छ।

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।

१० वर्षदेखि अधुरै खिड्की जिउला-पीपलकोट सडक

जिल्लाको आठबिस नगरपालिकाको खिड्कीजिउला-पीपलकोट जोड्ने सडक निर्माण सुरु भएको १० वर्षसम्म पनि सडक निर्माणले गति लिन सकेको छैन।

क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तिरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट सङ्कलन गरी अध्यनका लागि निरीक्षणपछि जापान पठाइएको छ।

चट्टान फुटाउन लागेको एस्काभेटर कर्णालीमा खस्यो

कर्णाली करिडोर अन्तगरगतको हुम्ला जिल्लाभित्र पर्ने खार्पु छारे खण्डको घुम्ने (घोडाबान) भन्ने ठाउँमा सडक निर्माणका क्रममा एस्काभेटर खसेकाे हाे।

चट्टान फुटाउन लागेको एस्काभेटर कर्णालीमा खस्यो(फाेटाे फिचर)

जिल्लामा चट्टान फुटाउने क्रममा एस्काभेटर कर्णाली नदीमा खसेको छ। मंगलबार बिहान साढे ११ बजे खार्पुनाथ वडा ५ को घुम्ने भन्ने ठाउँमा स्काइभेटर खसेको हो।

एन्टेलोप क्यान्योन

अमेरिकाको दक्षिणी भेगमा रहेको एन्टेलोप क्यान्योन रङ्गीन चट्टानले बनेका पहाडहरुको शृंखला हो। यहाँ बिहान, दिउँसो र बेलुकी घामको किरणले एउटै ठाउँलाई बेग्लाबेग्लै रङ प्रदान गर्छ। त्यही रङले यहाँको कलात्मक माटोलाई अनौठो आकृति बनाउँछ।

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ।

चट्टानसँग सेनाको पौंठेजोरी

नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको छ। सेनाले लालिघाटदेखि कालिकोट र बाजुराको सिमाना हिल्सासम्लोमिटर सडकको ट्र्याक खोलिसकेको छ। कोरिडोर सडक निर्माणले तीव्रता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार भएको छ। दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ।

कर्णाली करिडोर : चट्टानसँग पौठेजोरी

कर्णाली करिडोर नेपाली सेनाले निर्माण गरिरहेको छ। भौगोलिक अवस्थाका कारण करिडोर निर्माण भने त्यति सहज छैन। नेपाली सेनाको सडक निर्माण कार्य दलले कर्णाली करिडोरको अधिकांस चट्टाने भिर छिचोल्दै आफ्नो काम अघि बढाएको छ। सेनाले लालिघाटदेखि कालिकोट रबाजुराको सीमाना हिल्सासम्म ३८ किलोमिटर सडक निर्माण गरेको छ।

डोल्पामा चट्टान खसेर २ को मृत्यु, एक घाइते

डोल्पामा सडक निर्माणका क्रममा चट्टान खस्दा २ जनाको मृत्यु भएको छ। घटनामा एक घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्