१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कडा चट्टान बाधक

पछिल्लो समय दु्रत गतिमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य जमिनको भित्री सतह कडा खालको भेटिए पछि सुस्तता आएको छ।

नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा चट्टान झर्ने खतरा

सडकमा अचानक चट्टानको थुप्रो झर्दा दुईजनाको ज्यानै गएको निर्माणधिन नारायणगढ मुग्लिन सडक खण्डको घुमाउनेमा फेरि पनि ठूलो मात्रामा चट्टान झर्ने खतरा बढेपछि कम्तिमा बुधबार दिनभरका लागि यातायात आवागमन बन्द हुने भएको छ । मेशिन औजार लगेर बुधबार बिहान १० बजेबाट चट्टान झार्न सुरु गर्ने र साँझसम्म काम सक्ने योजना रहेको आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले बताए ।

चट्टानमा विभिन्न आकारका चक्र देखिन थालेपछि..

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् ।

कर्णाली राजमार्गमा चट्टाने पहिरो, २ दिनदेखि यातायात ठप्प

कालिकोट– कर्णाली राजमार्गमा पर्ने कालिकोटको सदरमुकाम नजिकै चट्टाने पहिरो खसेको छ। पहिरो खसेपछि कर्णाली राजमार्गमा संचालित यातायातको आवागमनमा समस्या उत्पन्न भएको छ। सडकनै अबरुद्ध हुने गरी आइतबार खसेको पहिरो अझै हटाउन सकिएको छैन ।

चट्टान छल्दै पहिरोको यात्रा (फोटो फिचर)

तातोपानी-भोटेकोसी नदी सतह नघट्दा तलबाट सडक कटान तीव्र छ। माथि भिरबाट लगातार चट्टाने पहिरो खसिरहेको छ। दुबै प्रकोपले सडक क्षतविक्षत छ। सवारी आवागमन ठप्प छ। स्थानीय ज्यान जोखिममा राखेर पैदल हिँडडुल गर्न बाध्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्