ट्रम्पको यूटर्न : कोलम्बियामाथि सैन्य कारबाहीको धम्कीबिच पेट्रोलाई ह्वाइट हाउसमा निम्तो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग बुधबार मैत्रीपूर्ण फोन वार्ता गरेर उनलाई निकट भविष्यमा ह्वाइट हाउसमा भेट्न निम्तो दिएका छन्।

