८ मंसिर २०८१ शनिबार
image/svg+xml

दुई दिने क्षुद्रग्रह खोज तालिम सम्पन्न

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा “क्षुद्रग्रह खोज तालिम” हालै सम्पन्न भएको छ। तालिम मंसीर २१ र २२ गते भएको हो।

साइक क्षुद्र ग्रहमा नासाको चासो किन?

४५ अर्ब वर्षअघि जब यो सौर्यमण्डल बन्दै थियो, त्यसबेला समेटिएका पदार्थहरूमध्ये केही ग्रह बने, केही उपग्रह बने।

क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना अध्ययनका लागि जापान पठाइयो

ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तिरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट सङ्कलन गरी अध्यनका लागि निरीक्षणपछि जापान पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्