१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बालुवाटारमा आज ११ बजे सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन्।

सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

स्थायी कमिटीमा ओलीको पत्र: थाहा थिएन, केही कमरेड ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा पनि आफ्ना पुरानै अडान दोहोर्‍याएका छन्।

‘ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरू’लाई डा.भट्टराईकाे प्रश्न

राजतन्त्र माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीलाई कडा प्रश्न गरेका छन्।

विवादका बीच बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

तीव्र विवादका बीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

‘जीवनरक्षक खोप मुनाफाको माध्यम बन्नुहुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटबाट गुज्रिरहेका बेला जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्।

अन्ततः नेकपा सचिवालय बैठकमा ओली अनुपस्थित, अर्काे बैठक २० गते

आज (बुधबार) बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अन्ततः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

दाहालको अडानले दबाबमा ओली

‘सबैले बैठकमै आ–आफ्ना कमीकमजोरी र अहंकारबारे धारणा राखौं। कमजोरी कहाँकहाँ भयो, खोजौं। बैठक नै नबस्ने, कुराकानी नै नगर्ने, एकपछि अर्को कमजोरी गर्दै जाने हो भने समस्या समाधान हुँदैन,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

नेतृत्व नयाँ पुस्तामा सारौं: ओली

नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

‘सरकार निजी क्षेत्रको साथमा छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणमा सरकारले आफ्नो क्षमता अनुसार सहयोग गर्ने बताएका छन् ।

सरकार मनको गरिब छैन, निजी क्षेत्रलाई गच्छे अनुसार सहयोग गर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ले अर्थतन्त्रमा पारेको असरलाई माथि उठाउनका लागि सरकारले आफ्नो क्षमता अनुसार काम गर्ने बताएका छन्।

ओली–दाहाल संवाद बन्द

बैठकमा दुई नेताबीच राम्रोसँग अनुहार पनि हेराहेर भएन,’ नेकपा स्रोतले भन्यो । उनीहरूबीच अहिले संवादको ढोका बन्द भएको स्रोतको दाबी छ ।

डा. भट्टराई भन्छन् : कुनै पनि बहानामा ओलीलाई काँध थाप्ने गल्ती नगरौं

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष ड. बाबुराम भट्टराईले देश विकासको मुख्य बाध्यक ‘ओली प्रवृत्ति’ भएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्