coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली पनि ‘टिकटक’मा (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकमा पनि खाता खोलेका छन्।  

उनको खाता ‘केपीशर्माओली अफिसियल’ भेरिफाइड पनि भइसकेको छ। 

प्रधानमन्त्रीको टिकटक खातामा फलोअर्स, लाइक र भ्युज बढ्दो छ । 

टिकटक खातामा प्रधानमन्त्री ओलीले पहिलो भिडियो सेयर गर्दै भनेका छन्, ‘मालपोत, विद्युत् महसुल, आन्तरिक राजश्व, भन्सार महसुल, सवारी चालक अनुमति पत्र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ। सरकारले राष्ट्रिय परिचय–पत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी काम समेत अगाडि बढाएको छ।’ 

प्रधानमन्त्रीको टिकटक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।   

प्रकाशित: १५ मंसिर २०७७ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App