१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

अन्ततः नेकपा सचिवालय बैठकमा ओली अनुपस्थित, अर्काे बैठक २० गते

ओली नआएपछि बुधबारको सचिवालय बैठकमा अध्यक्षको एउटा कुर्सी खाली। तस्बिर : सूर्य थापाबाट

ज (बुधबार) बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अन्ततः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।  

जसका कारण बैठक केही बेर बसेर स्थगित भएको छ।  

अब अर्काे बैठक मंसिर २० गते २ बजे बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लााहकार सूर्य थाापाले जानकारी दिएका छन्।  

पहिले दिउँसो १ बजेका लागि तय गरिएको बैठक नेकपा महासचिव विष्णु पौडेलको कार्य व्यस्तताका कारण २ बजे राखिएको थियो। बालुवाटारमै बसेकाे बैठकमा पहिले जाने भनेका ओली अन्ततः अनुपस्थित भएका हुन्।  

यो पनि पढ्नुहोस्

दाहालको अडानले दबाबमा ओली

प्रकाशित: १७ मंसिर २०७७ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App