फूलपातीमा घोडादौड : मौलिक पहिचान र संस्कृति जोगाउने प्रयास
सडक विस्तार र मोटरगाडीको पहुँच बढेसँगै घोडापालन घट्दै गएपछि यसको मौलिक पहिचान र संस्कृति जोगाउने प्रयासस्वरूप हरेक दसैंमा फूलपातीका दिन घोडादौड आयोजना गरिँदै आएको छ।
सडक विस्तार र मोटरगाडीको पहुँच बढेसँगै घोडापालन घट्दै गएपछि यसको मौलिक पहिचान र संस्कृति जोगाउने प्रयासस्वरूप हरेक दसैंमा फूलपातीका दिन घोडादौड आयोजना गरिँदै आएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले हिकमत बहादुरशाहीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ।
सिकिस्त घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेर उपचार प्रारम्भ गर्नेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेम ओलीले बताए।
नेपाली कांग्रेसका नेता गेहेन्द्र गिरीले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नै आधिकारिक सभापतिको मान्यता दिने ठोकुवा गरेका छन्।
उक्त रिसोर्ट बंगालको खाडी नजिकै छ। इनानी आन्तरिक पर्यटकका लागि लोकप्रिय गन्तव्य हो।
संघीय सरकारले नसक्ने भन्दै हात उठाए स्थानीय सरकार मिलेर भए पनि मलेखुमा फेरी सञ्चालन गरी यातायात सेवा सुचारु गर्ने उनले बताएका छन् ।
मिथिलाञ्चलको विशिष्ट धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको ‘बेलतोडी’ विधि जनकपुरधामसहित मिथिलाका विभिन्न क्षेत्रमा सम्पन्न भएको छ ।
भारतबाट केरा ल्याउन रोक लगाइएपछि कपिलवस्तुका फलफूल व्यापारीले नवलपरासीको त्रिवेणीबाट केरा ल्याउने गरेका छन्।
छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् भने पन्त जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राणाले पार्टीको रूपान्तरण अभियानलाई सफल बनाउँदै कांग्रेसलाई जनताको भरोसाको बलियो शक्ति बनाउन सबैको साझा दायित्व रहेको बताएका छन्।
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन्।
चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ ।