२७ माघ २०८२ मंगलबार
image/svg+xml
खेल

एनपीएलको उद्घाटन खेलमा जनकपुरले फिल्डिङ गर्दै विराटनगर ब्याटिङमा

नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा जनकपुर बोल्टसले उद्घाटन खेलमा टस जितेर फिल्डिङ गर्दैछ।  जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेको हो।

कीर्तिपुरस्थित  अन्तराष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा हुने खेलमा विराटनगरले ब्याटिङ गर्ने भएको छ। 

जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । 

त्यस्तै विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । 

प्रकाशित: १५ मंसिर २०८१ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App