विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक
टोलीले ‘कोशीको सान, हाम्रो पहिचान’ भन्ने नारासहित कोशी प्रदेशको प्रतिनिधित्व गर्ने घोषणा गरेको हो। विराटनगर किंग्सको जर्सी पहेँलो र निलो रंगमा छ। गीत र्याप शैलीमा तयार गरिएको छ।
टोलीले ‘कोशीको सान, हाम्रो पहिचान’ भन्ने नारासहित कोशी प्रदेशको प्रतिनिधित्व गर्ने घोषणा गरेको हो। विराटनगर किंग्सको जर्सी पहेँलो र निलो रंगमा छ। गीत र्याप शैलीमा तयार गरिएको छ।
मंसिर १५ देखि पौष ६ गतेसम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन्। सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ।
अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले एनपिएलमा कर्णाली याक्सकाे प्रतिनिधित्व गर्न पाउने छन् । अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने गर्नेछ ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।
यसअघि सुदूरपश्चिमले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसो दुई बजेदेखि सोल्टी होटलमा सुरु भएको छ।