१३ माघ २०८१ आइतबार
image/svg+xml

एनपीएलले दिएको सन्देश : क्रिकेटलाई पर्यटनसँग जोडौं

खेल खेल्न चर्चित नामहरु शिखर धावन, जिम्मी निसाम, मार्टिन गुप्तिल लगायत अमेरिकाका ५ र अन्य राष्ट्रका ३२ खेलाडी काठमाडौं आएका थिए । यसले गर्दा पहिलो संस्करणबाटै नेपाल प्रिमियर लिगको ब्राण्ड भ्यालु १० अर्ब भएको अनुमान गरिएको छ।

दीपेन्द्र बने ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर, उपहारको कार हस्तान्तरण

एनपीएलमा उत्कृष्ट खेलाडी बन्दै दीपेन्द्रले ६२ लाख रुपैयाँ मूल्य पर्ने उक्त कार पाएका थिए । लगत्तै उनलाई शारदाले ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

गृहनगरमा जनकपुर बोल्ट्सका खेलाडीको भव्य स्वागत, नगर परिक्रमा गराइँदै (तस्बिरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरमा भव्य स्वागत गरिएको छ।

एनपीएलमा ६५३ चौका, एनसेलले २६ सयभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।

जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी आयोगको निर्देशन

मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण गर्नेमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।

तेस्रो प्रयासमा सफल जनकपुर बोल्ट्स

पावरप्लेमा जनकपुरले ७१ रन जोडेपछि सुदूरपश्चिम यहीँबाट पछि परेको थियो। जुन जितको आधार पनि बन्यो। सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले पनि पावरप्लेमा जनकपुरका ब्याटरले आक्रामक सुरुआत दिएपछि पछि परेको उल्लेख गरे।

एनपिएलको पहिलो च्याम्पियन- जनकपुर बोल्ट्स

नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो ।

एनपिएल फाइनलः जनकपुरलाई दोस्रो झट्का

मोहसिन ९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा जनकपुरको स्कोर १० ओभरको समाप्तिमा २ विकेट गुमाएर १०५ रन छ ।

एनपिएल फाइनलः जनकपुरका मिलान्थाको अर्धशतक

सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा जनकपुरका मिलान्थाले ३१ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

एनपिएल फाइनलः ‘स्लग ओभर’मा धर्मरायो सुदूरपश्चिम, जनकपुरलाई १८५ रनको चुनौती

सुरुवातमा निकै आक्रामक र सुदृढ प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स २०० रनभन्दा माथि पुग्नसक्ने देखिएको थियो । तर अन्तिम ओभरतिर जनकपुर बोल्ट्सका बलरले ‘कमब्याक’ गर्दै कठिन स्कोर बनाउनबाट सुदूरपश्चिमलाई रोकेका छन् ।

१७ विकेटमा एनपिएल सिजन टुंग्याए ललितले, बन्लान् त सर्वाधिक विकेट लिने बलर?

प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका स्कट कगलाइन १६ विकेट सहित दोस्रो स्थानमा छन् । उनले फाइनल खेलमा बलिङ गर्न बाँकी छ । कगलाइनले फाइनल खेलमा २ विकेट लिए ललितलाई पछि पार्नेछन् ।

१४३ रनमा सुदूरपश्चिमको तेस्रो विकेट गुम्यो

१५ औ ओभरको अन्तिम बलमा जनकपुरका मोहम्मद मोहसिनले सुदूरपश्चिमका हरमित सिंहको विकेट लिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्