२२ असार २०८३ सोमबार
image/svg+xml

पहिलो हाफमा मेक्सिकोविरुद्ध इङ्गल्याण्ड २-१ गोलले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा मेक्सिकोविरुद्ध इङ्गल्याण्डले अग्रता लिएको छ।

स्पेनविरुद्ध रोनाल्डोको अग्नीपरीक्षा

उत्तरी अमेरिकी राष्ट्रमा फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत आइतबार हुने बहुप्रतीक्षित खेलमा युरोपका दुई परम्परागत प्रतिद्वन्द्वी स्पेन र पोर्चुगल आमनेसामने हुँदै छन्।

गोदामबाट करोडौंको अवैध कपडा बरामद

डिआइजी भट्टले जिम्मेवारी सम्हालेदेखि सीमावर्ती क्षेत्रमा फैलिएको तस्करी सञ्जालविरुद्ध विशेष अभियान सञ्चालन गरिएको सुरक्षा स्रोतको दाबी छ।

स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ बरामद

पकडी-चारकचौडा सडक अन्तर्गत असार २० गते पकडीबाट चारकचौडा तर्फ जाँदै गरेको लु ३५ प ८९५९ नम्बरको मोटरसाइकलको सिटमुनिबाट ५ लाख ४८ हजार ५ सय रुपैयाँ बरामद भएको हो।

पोखरा-दुबई उडान दिगो बनाउन पहल

आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ।

चुनौतीको चाङमा उपकुलपति भाेला थापा

विश्वविद्यालयहरूमा सरकारले एकै पटक सबै नियुक्ति खारेजी गरेकाले लामो समयदेखि सेवा आयोग नेतृत्वविहीन हुँदा शिक्षक, कर्मचारी तथा पदाधिकारीका सयौं पद रिक्त छन्।

नेयमारले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको यो हारले ब्राजिलको विश्वकप यात्रालाई पूर्णविराम लगाइदिएको छ।

बागरमा हटेन खानेपानीकै लागि आधा घण्टा हिँडेर मुहान पुग्नुपर्ने बाध्यता

दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा खानेपानीको समस्या भएको छ।

नेपाली चिया निर्यातमा सधैं भारतीय अल्झाे

हजारौंले रोजगारी पाइरहेको र अर्बाैं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षाैंदेखि अन्योल र अल्झनमा छ।

घट्दै सर्पदंशको उपचार लिने बिरामी

विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन्।

समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै

पटक-पटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ।

'ककाकिकी'को पहिलो झलक सार्वजनि

माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा 'कमेडी दरबार' टिमले बनाएको फिल्म 'ककाकिकी' को पहिलो झलक सार्वजनिक गरिएको छ।

आज यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्