२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

नवलपरासी–बर्दघाट (सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ।

डडेलधुरामा फैलियो पखालाः एकको मृत्यु, एक सय ४८ प्रभावित

डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ।

विश्व सन्दर्भ: मृत्युका सौदागर

डिग्निटासका सञ्चालक लुडविग मिनेली भन्छन्, ‘मैले ज्यादै बिरामी बालबालिका देखेको छु। सुन्दा नमिठो लाग्न सक्छ तर उनीहरू जिउँदो हुनु र मर्नुबीच केही फरक छैन। बरु उनीहरूले मर्दा उचित सम्मान पाउँछन्। त्यस्ता बालबालिकाका सन्दर्भमा पनि सरकारले गम्भीर भएर निर्णय लिनुपर्छ। कसैको मृत्युलाई सहजीकरण गर्ने भन्नेबित्तिकै उसलाई मार्ने भन्ने हुँदैन नि, होइन त ?’

आगजनीबाट दैलेख र जाजरकोटमा दुई जनाको मृत्यु

दैलेखमा भएको घटनापछि जाजरकोटमा पनि आगो नियन्त्रणका लागि पुगेका वन समितिका अध्यक्षको मृत्यु भएको छ।

जाजरकोटमा आगो निभाउन पुगेका समितिका अध्यक्षको मृत्यु

जाजरकोटमा आगो निभाउने पुगेका एक जनाको जलेर मृत्यु भएको छ। भेरी नगरपालिका–७ मा आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष दलजित कार्कीको जलेर मृत्यु भएको हो।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा परी घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए।

ट्रयाक्टर दुर्घटनामा एक मजदुरको मृत्यु

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।

माल्या जङ्गलमा आगलागीबाट घाईत भएका एक जनाको मृत्यु

दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा आगलागीमा परी गम्भीर घाइते भएका ५५ वर्षीय भैरव वि.क.को मृत्यु भएको छ।उनको बुधवार राती मृत्यु भएको हो।

अमृतसरको गोल्डेन टेम्पल नजिक विस्फोटः पाँच पक्राउ

बिहीबार बिहान अमृतसरको गोल्डेन टेम्पल नजिकै रहेको श्री गुरु राम दास निवास नजिकै भएको विस्फोटमा पाँच षड्यन्त्रकारीलाई पक्राउ गरिएको छ।

दैलेखमा आगलागी: घाइते विकको मृत्यु

दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ।

अर्घाखाँची आगलागी अपडेटः जलेर घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ।

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

पाथीभरा दर्शनमा जाने क्रममा बेपत्ता झापा अर्जुनधाराका पराजुली मृत भेटिए

पाथीभरा दर्शनमा लागि जाने क्रममा बेपत्ता झापाको अर्जुनधाराका नगरपालिका वडा नं ५ का अन्दाजी ६० बर्षिय लोकप्रसाद पराजुली मृत भेटिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्