८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जाजरकोटमा आगो निभाउन पुगेका समितिका अध्यक्षको मृत्यु

जाजरकोटमा आगो निभाउने पुगेका एक जनाको जलेर मृत्यु भएको छ। भेरी नगरपालिका–७ मा आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष दलजित कार्कीको जलेर मृत्यु भएको हो।

बिहिवार दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष दलजिते कार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नवीन चुदालीले बताए।

प्रकाशित: २९ वैशाख २०८० ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App