मध्यपूर्व द्वन्द्वको प्रभाव : त्रिभुवन विमानस्थलबाट आज १० अन्तर्राष्ट्रिय उडान रद्द
प्रभावित उडानहरूमा काठमाडौं-कुवेत-काठमाडौं, काठमाडौं-दुबई-काठमाडौं तथा काठमाडौं-दोहा-काठमाडौं जस्ता प्रमुख मार्गहरू समावेश छन्।
प्रभावित उडानहरूमा काठमाडौं-कुवेत-काठमाडौं, काठमाडौं-दुबई-काठमाडौं तथा काठमाडौं-दोहा-काठमाडौं जस्ता प्रमुख मार्गहरू समावेश छन्।
जितसँगै बसाहा क्लबले चार लाख चार हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता लोहार्पा एफसी संघुवासभाले दुई लाख दुई हजार रुपैयाँ प्राप्त गरेको छ ।
नेपालमा चालु आर्थिक वर्षको ८ महिनामा २८ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात भएको छ ।
बैठकमा निर्वाचन परिणामको समीक्षा गर्दै सभापतिले आफ्नो जिम्मेवारीबोधका आधारमा राजीनामा पेश गरेको भए पनि पार्टीको केन्द्रीय नेतृत्वले त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको हो।
अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ।
निर्वाचनका क्रममा अनेक चुनौतीको सामना गर्दै आयोगले दृढतापूर्वक काम गरेको भन्दै उनले नेतृत्व र समग्र टिमको प्रशंसा गरिन्।
बैठकमा नवनिर्वाचित संघीय सांसदको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो।
इजरायली सेनाले आइतबार मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये ९२ प्रतिशत क्षेप्यास्त्र आकाशमा नै नस्ट गरिएको जनाएको छ।
अन्य दलका उम्मेदवारहरूले पनि न्यूनदेखि मध्यम खर्च विवरण बुझाएका छन्। तर राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा लगायत केही उम्मेदवारले अझै विवरण बुझाएका छैनन्।
निगमको निर्णयअनुसार ग्यास उद्योगहरूले पनि आधा सिलिन्डर ग्यास भरेर वितरण सुरु गरेका छन्। तर, उक्त व्यवस्था लागू भए पनि बजारमा अझै ग्यास अभाव कायमै रहेको छ।
हर्क साम्पाङको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकले राज्यबाट सुविधा नपाउने भएका छन्।
माडी नगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा दुई वटा मेसिन स्थापना गरी दुना–टपरी उद्योग सञ्चालन गरिएको हो।
मोरङका विभिन्न पालिकाका कुखुरा फर्महरूमा वर्डफ्लूको संक्रमण फैलिएको छ।
शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ।
उच्च शिक्षाको गुणस्तर सुधारका लागि सरकारी स्रोत साधन अपर्याप्त रहेको र देशको राजनीतिक परिवर्तनमा शिक्षालाई प्राथमिकतामा नराखिएको पनि बताए।