चोर पक्राउ गर्न प्रशासन कार्यालयमा ज्ञापन पत्र
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सिद्धार्थ आर्दश, आर्दश र क्याम्पस टोल लगायतका नागरिकहरुले निमित्त प्रजिअ परमानन्द घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै अहिलेसम्म चोर पक्राउ गर्न नसक्नु दुःखद् भएको बताए ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सिद्धार्थ आर्दश, आर्दश र क्याम्पस टोल लगायतका नागरिकहरुले निमित्त प्रजिअ परमानन्द घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै अहिलेसम्म चोर पक्राउ गर्न नसक्नु दुःखद् भएको बताए ।
फरार कैदी पेशलराज बुढाथोकीलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
भोजपुरबाट काठमाडौं ल्याउने क्रममा सिन्धुलीको गोलन्जोरबाट फरार रहेका उनलाई प्रहरीले २४ घण्टाभित्रै नियन्त्रणमा लिएको हो । सिन्धुलीका एसपी गोविन्द काफ्लेले गाडी चढेर काठमाडौं जानेक्रममा प्रहरी चौकी गढीको टोलीले उनलाई नियन्त्रणमा लिएको बताए ।
कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एक सय ५० रुपैयाँ र राजेशले आठ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
महिला चिकित्सकले प्रहरीमा आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी गरेपछि डा.साह पक्राउ परेका हुन्।
बढैयाताल गाउँपालिका–५ बढैयाताल गाउँस्थित टहरोमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जुवाखालबाट ५७ हजार १ सय २४ रुपैयाँसमेत बरामद गरेको छ ।
धनकुटाको छथर जोरपाटी २ की १६ वर्षीया बालिकालाई चीनको हुबेल निवासी ३३ वर्षका लि टेङसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ७१ वर्षका गजबहादुर दर्लामी मगर र अर्का एक १६ वर्षका नाबालक रहेको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीन राजा बुढाथोकीले जानकारी दिएका छन् ।
पाँच दिनअघि इटहरीको पर्यटकीय स्थल तालतलैया नजिकै रहेको चोकमा दुई सर्वसाधारणलाई लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याएको अवस्थाको २ करोड ७२ लाख रुपैयाँ बराबरको भेप र फ्लेवरसहित मकवानपुरबाट ५ जना पक्राउ परेका छन्।
अज्ञात समूहको गोली प्रहारबाट कलैयाका राम राजा बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सर्लाही जिल्ला अदालतबाट सजाय पाइसकेका दुई फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या र बलात्कार आरोपमा अदालतबाट सजाय पाइसकेका फरार अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।
कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक बनाएको अवस्थामा प्रहरीले २ जनाई पक्राउ गरेको छ।
मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।