२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पल शाहले कारागारमै लगाए भाइटीका

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो।

फेरियो रानाथारूको तिहार मनाउने शैली

'हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो।' उनले भने, 'गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ।'

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

'विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ',

विदेशी पर्यटकलाई भाइटीका

पोखरा घुम्न आएका विदेशी पर्यटकले यो पटक तिहारको भाइटीका लगाएका छन् । कोरोना संक्रमणका कारण यसअघिको संस्करण रोकिएको थियो । उनीहरुलाई नेपाली दिदीबहिनीले निधारमा सप्तरंगी टीका लगाईदिए ।

प्रधानमन्त्री ओलीलाई बहिनी कौशल्याले लगाइदिइन् भाइटीका

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा कोइरालाले आफ्ना दाजु ओली र भाउजुलाई टीका लगाइदिएकी हुन्।

रानीपोखरीमा भाइटीका (फोटोफिचर)

२०७२ को भूकम्पपछि आज भाइटीकाको दिन काठमाडौंमा रहेको रानीपोखरी खोलिएको छ। हरेक वर्ष भाइटीकाको अवसरमा सर्वसाधारणका लागि खोलिने रानीपोखरीलाई आफ्नै मौलिक स्वरुपमा पुनर्निर्माण गरि खोलिएको हो।

भाइटीका लगाउँदा हात धुन, मास्क लगाउन र दूरी कायम गर्न नभुलौं : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (मंसिर १ गते) दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै छन्।

भूकम्पपछि रानीपाेखरीमा पहिलोपटक भाइटीका मनाइँदै

काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।

नेवारी संस्कृतिमा तान्त्रिक भाइटीका

नेवारी संस्कृतिमा विभिन्न चाडपर्व र जात्रा तान्त्रिक विधि–विधान अनुसार मनाइँदै आएको पाइन्छ । यसको ज्वलन्त उदाहरण विभिन्न चाडपर्व र जात्राको अवसरमा अष्टमातृका र नवदुर्गा देवीको नाच हप्तौँसम्म रात–दिन नाच्न सक्नु पनि तान्त्रिक शक्तिले गर्दा नै हो भन्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले बहिनीको हातबाट टीका लगाए (फाेटाे फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन्।

राष्ट्रपतिबाट भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइएकी छन्।

नेवार समुदायकाे भाइटीका भोलि, आज म्हः (आत्म) पूजा गर्दै

नेवार समुदायले आजको दिन  म्हः (आत्म) पूजासमेत गर्दैछन्। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

आज भाइटीका, साइत बिहान ११ः५५ बजे

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन मंगलबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्