१६ वर्षपछिको पुनरागमन सुखद
यो हारसँगै २२ वर्षीया झाङ लिनयानले नेतृत्व गरेको चीन दबाबमा परेको छ। खेल अवधिमा धेरै आक्रामकता देखाए पनि चीन नतिजा भने आफ्नो पक्षमा पार्न असफल रह्यो।
यो हारसँगै २२ वर्षीया झाङ लिनयानले नेतृत्व गरेको चीन दबाबमा परेको छ। खेल अवधिमा धेरै आक्रामकता देखाए पनि चीन नतिजा भने आफ्नो पक्षमा पार्न असफल रह्यो।
महिला विश्वकप फुटबलमा इग्ल्याडले विजयी शुरुवात गरेको छ।
महिला विश्वकप फुटबलमा साबिक विजेता अमेरिकाले विजयी शुरुवात गरेको छ।
महिला विश्वकप फुटबलमा स्पेन र स्विटजरल्याण्डले आ आफ्ना खेल जितेका छन्।आज भएको खेलमा स्पेनले कोस्टारिका र स्विटजरल्याण्डले फिलिपिन्सलाई हराएका हुन्।
काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन्।
रजिस्ट्रेसनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू– स्वामित्व बढ्दै गएको छ। केही वर्ष अघि सम्म नगन्य मात्रामा महिलाको नामा जग्गा पास हुने क्रम अहिले उत्साहजनकरुपमा वृद्धि भएको देखिन्छ।
न्युजिल्यान्डले बिहीबार नर्वेमाथि १–० को जितसँगै महिला विश्वकप फुटबलकै पहिलो सफलता प्राप्त गर्दा अर्को आयोजक राष्ट्र अस्ट्रेलियाले पनि आयरल्यान्डमाथि सोही किसिमको नतिजा निकालेको छ।
भारतको मणिपुर राज्यको मैतेई र कुकी समुदायबीच विगत २ महिनादेखि जारी ह्रिसंक संघर्षमा महिलालाई यौन उत्पीडन गरिएको र निर्वस्त्र सडकमा घुमाएको भयावह भिडियो बुधबार सार्वजनिक भएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई एक वर्षका लागि युनिलिभर नेपाल लिमिटेडले प्रायोजन गरेको छ।
राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।
सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षिया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए।
बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासक घोषणा गरेको छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ।
पुरुषको अंगले काम नगर्ने भयो भने महिला जस्तोसकै अवस्थामा पनि अंग दिन तयार हुने तर महिलाको अंग बिग्रेर काम नलाग्ने भयो भने पुरुष तयार नहुने अवस्था छ। अंगदान गर्न पुरुषले कन्जुस्याइँ गर्छन्।