७ आश्विन २०८१ सोमबार
image/svg+xml

उद्धार निर्देशिका कार्यान्वयनमा अलमलः ऋण लिँदै, घर फर्कंदै श्रमिक

कोरोना महामारी लगायत समस्याले विदेशमा रोजगारी गुमाएर फर्कनेलाई लक्ष्य गरी सरकारले ल्याएको ‘वैदेशिक रोजगारीको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका’ कार्यान्वयनमा अलमल भएपछि बखेर्ची श्रमिक ऋण लिएर फर्कने क्रम जारी छ।

कपिलवस्तुमा झाडापखाला प्रकोप: बेड अभावले भुईंमा उपचार

डाक्टर मुकेश चौधरीले बिरामीहरुको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए। उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसँग आग्रह गरेका छन्।

‘विदेशमा समस्यामा परेकाको बेवास्ता भयो’

कोरोना महामारीको बेला वैदेशिक रोजगारीमा जानेहरू समस्यामा परे पनि राजनीतिक दल र सरकारी संयन्त्रले चासो नदिएको गुनासो गरिएको छ।

अँध्यारोपछि उज्यालो पक्कै आउँछः सृजना राणा

‘मानवीय जीवनजत्तिकै लाखौको जीवन आधार रहेको पर्यटन उद्योगलाई पनि भुल्नु हुँदैन,’ राणाले भनिन्, ‘निराशामा पुगेका व्यवसायीलाई हौसला बढाउनु पनि राज्यको दायित्व रहन्छ।’

डेढ वर्षपछि सिमानाकाबाट गाडी प्रवेश

पाल सरकारले औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको १० दिनपछि निजी तथा भाडाका भारतीय कार जिपलगायत सवारी नेपाल प्रवेश गर्न औपचारिक बाटो खुलको हो।

सीमा नाका खोल्न आनाकानी

सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले पनि सीमानाका खोल्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको बताएको छ।

सर्लाहीका आठवटै सीमानाका खुला

कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ। कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए।

महामारीपछिको शिक्षा योजना

स्थानीय सीप, प्रविधि, प्रथा र परम्परालाई अन्धविश्वासको बिल्ला भिराएर आधुनिकताका नाममा अंग्रेजी शिक्षा ग्रहण गर्ने नयाँ पुस्ता नेपालका लागि भन्दा विदेशीका लागि प्रयोग हुने जनशक्ति बन्न पुगे।

सीमा नाकामा चेकजाँच नहुँदा कोरोना महामारीको जोखिम बढ्दै

कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो।

विदेशबाट फर्कनेलाई पुनर्एकीकणमा जोड देऊ’

कोरोना महामारीलगायत अन्य समस्यामा परी वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्ष्य गरी पुनर्एकीकरणका कार्यक्रम ल्याउन माग गरिएको छ।

कोभिडको मारमा कर्णालीको प्राविधिक शिक्षा

कोरोनाले विद्यार्थीको पठनपाठनमा ठूलो असर पुगेकाले यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको शिक्षालय प्रमुख टेकेन्द्र थापा बताए ।

खोप उत्पादन बढाउने पाँच उपाय

अर्काे चुनौती भनेको खोपको बौद्धिक सम्पत्ति अधिकार हो। केही राष्ट्रले खोप उत्पादन प्रविधिलाई आफ्नो बौद्धिक सम्पत्ति अधिकार अन्तर्गत राख्न चाहेका छन्। यसरी महामारीले विश्वव्यापी संकट निम्ताए पनि जीवन रक्षक मानिएका औषधिलाई निजी स्वामित्वमा राख्न खोजिएको छ।

अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय अपांग महासंघ, फाउन्ड परियोजना र आइएलएम नेपालसँगको सहकार्यमा अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया गरेको छ।

कोभिड नियन्त्रणमा सहयोग माग

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकलाई थप सहयोग गर्न आग्रह गरेका छन्।

महामारीमा मिडियाको भूमिका झनै महत्वपूर्ण

महामारीका बेला मिडियाको भूमिका झनै बढि महत्वपूर्ण र आवश्यक बनेको विचार सम्बन्धित विज्ञहरुले व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्