माओवादी केन्द्र बैतडीद्वारा उम्मेदवार सिफारिस
संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे।
बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मूख्य भूमिका खलेको बताए।
बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन्।
प्रमुख सचेतक भट्टराईले हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई आफ्नो कला प्रस्तुत गरेबापत १० दिन देखि हिरासतमा राखेकोमा आपत्ति जनाउँदै तत्काल रिहाई गर्न पनि सरकारलाई दवाव दिए।
‘जबराविरुद्धको महाअभियोग सम्बन्धीको विषयको छलफल समितिबाट टुंगिएर भदौ ३० गते भित्रमा प्रतिनिधिसभामा पेश हुने कार्यसूची छ। भट्टराईले भने ‘असोज २ गते दलहरुले समानुपातिको सूची पेश गर्नुपर्छ, त्यो पनि एक मनोनयन वा निर्वाचन प्रकृया नै हो।’ जबकी असोज १ गतेदेखि नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त हुन्छ।’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्त ठाकुरलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट सिरफारिस गरिएको छ।
नेताहरुले सहमति गरेर सर्वसम्मतका लागि अन्तिमसम्मको प्रयास गरेका थिए। नयाँलाई पालो दिनु पर्ने र पुरानालाई पनि एक पटक अवसर दिनु पर्नेमा सहमति नभएपछि प्रतिनिधी सभामा ३ जना र प्रदेश निर्वाचन क्षेत्र क र ख गरि ९ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ।
माओवादीले धनुषाको निर्वाचन क्षेत्र-१ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार मातृकाप्रसाद यादवको एकल नाम सिफारिस गरेको छ। उनी यस क्षेत्रका वर्तमान सांसद समेत हुन्। त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क) बाट माओवादी धनुषा जिल्ला अध्यक्ष देवेन्द्र कुमार यादव, वर्तमान शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव र रोशन यादवको नाम सिफारिस गरेको छ।
देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरुले सोच्नुनहुने बताए। पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवार टुंगो लाग्ने बताए।
उनले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रिय तहको गठबन्धन एमालेले नगर्ने स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग राजनीतिक सहकार्य हुनसक्ने बताए।
पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो,केन्द्रीय सदस्यद्धय पासाङ शेर्पा र टंक आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुबेदीले दावेदारी प्रस्तुत गरेका हुन्।
‘कार्यदलले आज साँझसम्म तयार पारेको खाका भोलि बुधबार शीर्ष तहमा बसेर अन्तिम रुप दिन्छौँ’ उनले भने, कार्यदलमा नमिलेका क्षेत्रमा शीर्ष तहमा बसेर मिलाउँछौँ।’ नेपाली काँग्रेसले सुरुमा १ सय सिटमा दाबी गरेको थियो। नेपाली काँग्रेस ८० सिट वरिपरि सहमत हुने सम्भावना रहेको उनले बताए। उनले काँग्रेसले ८० सिट वरिपरि सहमत हुने बताए। ‘हामीले पनि ६० भनेका थियौँ। त्यसबाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ’ उनले भने।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन क्रममा मन्त्री बन्दीले संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकार प्रयोग गरेरै संवैधानिक इजलासले फैसला गरेको भन्दै उक्त फैसलाको आलोचना र फैसलाबाट बनेको सरकारलाई परमादेशी भनिएकोमा उनले आपत्ति जनाए।