निर्वाचन आयोगमा दबाब दिन जाँदै गगन
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा पार्टीको वैधानिकताका विषयमा दबाब दिन निर्वाचन आयोगमा जाँदै छन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा पार्टीको वैधानिकताका विषयमा दबाब दिन निर्वाचन आयोगमा जाँदै छन्।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ताप्लेजुङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका पहिले नीतिबीच उनको चीन भ्रमण भएको हो। ट्रम्पले लगाएको करले क्यानाडा र चिनियाँ दुवै अर्थतन्त्रलाई असर गरेको छ। बेइजिङमा धेरै अग्रणी चिनियाँ कम्पनीहरूसँग भेट गरिसकेका कार्नीले आफ्नो यात्रा अघि सरकार विश्वव्यापी व्यापार अवरोधको समयमा अमेरिकामा कम निर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेको कुरा भनेका थिए।
मृत्यु हुनेमध्ये अधिकांश मधेसी तथा मुस्लिम समुदायका महिला छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक कांग्रेस हुने दाबी गरेका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ जरुवागाउँस्थित काले खोलानजिक बेवारिसे शव फेला परेको छ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिएका छन्।
आइतबारदेखि घरेलु मैदानमा आइसिसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट खेलहरू हुँदैछन्। जहाँ आयोजक राष्ट्र नेपालसहित कूल १० टोली प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र सगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
जर्जियाको तिब्लिसीमा सम्पन्न ‘वर्ल्ड राइजिङ स्टार’ आठौं संस्करणमा नेपाली प्रतियोगी समृद्धि शाहले शीर्ष उपाधि जितेकी छन्।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीहरु, महानगरपालिकाका नगर सभा सदस्यहरु, विभागीय प्रमुखहरु, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए।
जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए। उनले अनुसार चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुंगो लगाइने बताए।
आफूले सरकारलाई हस्तान्तरण गरिसकेको निजी निवास जलाएको घटनालाई लिएर उनले आश्चर्य प्रकट गरेका छन्। उनले धेरै उपहार, कलाकृति, लेखनसहित धेरै पुस्तकालय जलाइएकोमा दुःख व्यक्त गरे। सो अवसरमा उनले उक्त प्रदर्शनमा आफ्नो निवास मात्र नभई देशभर सरकारी र निजी सम्पत्तिमाथि आगलागी लगाएको घटनालाई लिएर प्रश्न पनि गरेका छन्।
‘समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन’भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ।
यही माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘परिवर्तन’ चलचित्रकाे टाेली प्रचारप्रसारमा व्यापक बनाउन थालेको छ।