बहुविवाहका फरार प्रतिवादी पक्राउ
बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। डुडुवा गाउँपालिका–३ का ३५ वर्षीय कमरुद्दीन खाँ र २६ वर्षीया रेश्मा पक्राउ परेका हुन्।
बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। डुडुवा गाउँपालिका–३ का ३५ वर्षीय कमरुद्दीन खाँ र २६ वर्षीया रेश्मा पक्राउ परेका हुन्।
चोरीमा मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ का २४ वर्षीय सलामुदिन अन्सारी जोलाहलाई प्रहरीले आज पक्राउ गरेको हो।२०७८ मंसीर ७ गते चोरी मुद्दामा अदालतले उनलाई कैद सजाय र जरिवाना तोकेको थियो।
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ पक्राउ परेका छन्।
बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन्।प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।
मंगलबार भारतबाट अबैध रूपमा ल्याउँदै गरेको डेन्टलका औषधिहरु जनकपुरधाम उपमहानगरपालिका-९ स्थित बाह्रबिघाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीको हिरासत कक्षबाट फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–५ गाउँनंम्बर ७ का १९ वर्षीय अजय नेपाली र वडा नम्बर ५ गाउँनंम्बर ७ का २० वर्षीय राजा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।
सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्।
बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको कीर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी लिखत किर्तेमा मुलुकी ऐनअनुसार मुद्दा चलाउने गरी प्रहरीले पक्राउ गरेपछि राजनीतिक रङ मिसिएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ सय ६० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जुम्लाको गुठिचौर गाउँपालिका-५ बस्ने अन्दाजी १९ वर्षीय नरेन्द्र सार्की र अन्दाजी १८ वर्षीय विशाल सार्की छन्।
ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई केही बेर अघि पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ।
कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्।