२६ आश्विन २०८१ शनिबार
image/svg+xml

असल अभिभावकत्व अभावको असर

प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो। यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्छ।

परिवारले थाहा नपाएको मेरो प्रेग्नेन्सी

हुर्कंदै गरेको गर्भ, मेरो लवाइ, पहिरन र व्यवहारले आठ महिना पूरा हुँदासम्म परिवारका सदस्यलाई थाहा नहुँदा पनि मलाई खासै असजिलो महसुस भएको थिएन।

शहीद प्रेरणाका स्रोत र पथप्रदर्शकः प्रधानमन्त्री

सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए।

शान्ति सम्झौतामा दलहरूकै बेइमानी

द्वन्द्वरत दुवै पक्षद्वारा हत्या गरिएका एवम् बेपत्ता पारिएका नागरिकको अवस्था ६० दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता १८ वर्षसम्म अलपत्र परेका छन्। पीडितको पीडा बल्झिएको छ तर कुनै पनि सरकार र नेतृत्वलाई लज्जाबोध हुँदैन।

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ। ९४ वर्षको उमेरमा मेडिसिटी अस्तालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो।

राष्ट्रपति: कस्तो र कसको?

नेपालको प्रथम राष्ट्रपति मधेसी समुदायबाट प्रतिनिधित्व भयो। दोस्रो राष्ट्रपतिका रूपमा महिला र खस-आर्यको प्रतिनिधित्व भएको छ।

सहाराले गुमायो अभिभावकत्व

लामो समय फुटबलको गतिविधि शून्य थियो। शून्य अवस्थको फुटबललाई माथि उठाउन निकै सकस थियो। त्यसमा अझ मोफसलको शहर। मोफसल भन्ने वित्तिकै राजधानीले दोस्रो दर्जाको रुपमा हेर्ने गथ्र्यो।

बाबुबाट कठोर यातना पाएका बालबालिकाको अभिभावकत्व स्थानीय सरकारले लिने

बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ।

सहयोग गर्नेलाई नै चिन्दैनन् विद्यार्थी

‘हामीलाई केही थाहा छैन, कुन नेताले पढ्न खर्च दिएका छन् ? अभिभावक को बनेका छन् ? अभिभावक भएको भए त पढाइ खर्चदेखि अरूमा पनि चासो दिनुपर्ने हो।’

प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुकाे उच्च हिमाली क्षेत्र पाटन गएकी छिन्। आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन्।

बेसहाराको सहारा बने पाण्डे

यतिबेला विद्यालय भर्ना अभियान सञ्चालन भइरहेको छ। भर्ना अभियानको क्रममा जनप्रतिनिधि, विभिन्न संघसस्था एवं व्यक्तिहरूले गरिब तथा विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरिरहेका छन्।

१६ वर्षको उमेरमा ६ भाइबहिनीको अभिभावक

एकातिर लेखपढ गर्ने र आफ्नो ‘करिअर’ बनाउने चुनौती, अर्कातिर चार बहिनी र दुई भाइको अभिभावकत्व वहन गर्नुपर्ने दायित्व । बाबुआमाकै मृत्यु भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङकी १६ वर्षीया बुङाटुङ (सुइमा) चामलिङको कलिलो काँधमा यस्तो चुनौती र दायित्व एकैसाथ आइलागेको हो।

अकुण्ठित अधिकार

राज्य अभिभावक हो। जब अभिभावकबाट अन्याय हुन थाल्छ, तब नागरिक निरीह हुन्छन् । राज्यका कुनै निकाय र त्यसका पदाधिकारीको भूमिकाबाट नागरिक अधिकार कुण्ठित हुने अवस्था आउनु यथार्थमा लोकतान्त्रिक व्यवहार होइन । लोकतान्त्रिक राज्यले नागरिकमाथि सकेसम्म अन्याय नहोस् भन्ने सोच बनाउँछ ।

प्रदेश सांसद राईद्वारा बालिकाको अभिभावकत्व ग्रहण

प्रदेश नम्बर १ की सांसद उषाकला राईले एक बालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्। सांसद राईले खोटाङको खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारस्थित भगवती दिनानाथ माविमा कक्षा २ मा अध्ययनरत छात्रा कमला भुजेलको अभिभावकत्व ग्रहण गरेकी हुन्। सांसद राईले उक्त बालिकालाई उच्च शिक्षासम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गरेकी हुन्।

धुर्मुस-सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्