तनहुँको आँबुखैरेनीमा दुई समूहको झडपः नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा दुई समूहबिच झडप हुदाँ नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा दुई समूहबिच झडप हुदाँ नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ।
खोलामा बगाएर सखुवाको काठ तस्करी गर्दैगरेको अवस्थामा गएराति सशस्त्र वनरक्षक टोली र तस्करबीच भिडन्त भएको छ।
रौतहटको गुजरा नगरपालिकामा एउटा चोकको नाम राख्ने विषयमा दुई पक्षबीच विवाद हुँदा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ जोकहा माविमा रहेको क्वारेन्टिनमा संक्रमित देखिएका दुई जनालाई उपचारका लागि आइसोलेसनमा लैजान खोज्दा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको छ ।
रौतहटमा क्वारेन्टिन निर्माणको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि हवाई फायर भएको छ । रौतहटको कटहरिया नपा १ भसेढवामा रहेको माध्यमिक विद्यालयमा स्थानीयबासीले क्वारेन्टिन निर्माणलाई अवरोध गरेका थिए ।
रुकुमको चौरजहारी अस्पताल परिसरमा मंगलबार प्रहरीले हवाई फायर गरेको छ । जाजरकोट भेरी नगरपालिका–१३ की २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न एक राउन्ड हवाई फायर र नौ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।