तमु ल्होसार कार्यक्रम उद्धघाटन गर्न टुँडिखेल पुगे प्रधानमन्त्री दाहाल
तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रम उद्धघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल टुँडिखेल पुगेका छन्।
तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रम उद्धघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल टुँडिखेल पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिएका छन्।
बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको अध्यक्ष मल्लले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि सरकारी निवास बालुवाटारमा सर्ने भएका छन्।
नेपाली काग्रेसका सभापति एवंम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन्।
चीनले करिब साढे दुई वर्षे ‘अघोषित नाकाबन्दी’ तोड्दै नेपालतर्फको नाका खुला गरेको छ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पर्सि बिहीबार धुम्बाराही को भाडाको घरमा सर्न लागेको उनका निजी सचिव भानु देउवाले जानकारी दिएका छन ।
लोकतान्त्रिक वाम गठबन्धनबाट बाहिरिएर वाम गठबन्धनसहितको समीकरणबाट आइतबार प्रधानमन्त्री चयन भएका दाहाललाई दुई छिमेकी मुलुक चीन र भारतले आइतबारै बधाई तथा शुभकामना दिएका छन्।
तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।
सरकारको पाँचवर्षे कार्यकालको सुरुको साढे दुई वर्ष दाहाल र त्यसपछि ओली प्रधानमन्त्री हुने सहमति भएको छ। एमालेले राष्ट्रपति र सभामुख पद पनि पाउने सहमति भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन्।
प्रधानमन्त्रीको दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
सुरुमा सरकारको नेतृत्व आफूले गरेपछि माओवादी केन्द्रले पालो पाउने र अन्तिममा चुनावी सरकारको नेतृत्व नेकपा एसलाई दिने पक्षमा कांग्रेस रहेको देखिन्छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।