१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पूर्व प्रधानमन्त्री देउवा बालुवाटारबाट भाडाको घरमा सरे

फाइल तस्बिर

नेपाली काग्रेसका सभापति एवंम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार  छाडेका छन्। यस अघि विहिबार धुम्बाराहीको भाडाको घरमा सर्ने भनिए पनि आज विहानै सरेको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन।शेरबहादुर देउवाको  निजी निवास अहिले मर्मत भईरहेकाले उनी भाडाको घरमा सरेका हुन। 

प्रकाशित: १३ पुस २०७९ ०७:४४ बुधबार

पूर्व प्रधानमन्त्री देउवा