१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तमु ल्होसार कार्यक्रम उद्धघाटन गर्न टुँडिखेल पुगे प्रधानमन्त्री दाहाल

तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रम उद्धघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल टुँडिखेल पुगेका छन्।  

दाहालले गुरुङ समुदायले लगाउने पोशाक लगाएर कार्यक्रमको उद्धघाटन गरेका हुन्।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले वर्षेनी टुँडिखेलमा भेला भएर तमु ल्होसार मनाउने गर्दछन्।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

प्रकाशित: १५ पुस २०७९ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App