३० जेष्ठ २०८३ शनिबार
image/svg+xml

गुमनाम भएर हिलो छ्याप्नु बहस होइन, जिम्मेवारीबाट भाग्नु हो : सांसद बास्कोटा

सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा लेख्दै उनले आफ्नो नाम, अनुहार र पहिचान लुकाएर अरूमाथि टिप्पणी, आरोप र आक्रमण गर्न सजिलो हुने बताएकी हुन्।

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन

बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ।

ए प्लस

अँ हुन्छ नि यत्रो ‘ए प्लस’ ल्या’ र पनि कोही यताका कलेजाँ पढ्छ? साथीहरुले के भन्लान्!नाइँ, म त सहरकै कलेजाँ पढ्न जाने।

सेफ सन्तोष साहसहित दुई जना पक्राउ

अदालतबाट अनुमति पाएपछि फरार रहेका ४१ वर्षीय साहलाई प्रहरीले जनकपुरबाट नियन्त्रणमा लिएको हो। शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई सोमबार मात्रै अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ।

सम्बन्ध प्रेमिल बनिरहोस्

एक पटक जोडिएका वा बनेका सम्बन्धहरू समयसँगै छुट्टिनु र नयाँ स्वरूप लिनु प्रकृतिको अटल र शाश्वत सत्य हो।

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद् बैठकको उक्त निर्देशनलगत्तै मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो।

रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन्।

विश्वकप २०२६ : पाराग्वेलाई ४-१ ले हराउँदै अमेरिकाको शानदार सुरुवात

दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने केही प्रयास गर्‍यो। खेलको ७२ औं मिनेटमा पाराग्वेका वैकल्पिक खेलाडी मौरिसियोले जुलियो एन्सिसोको पासमा टोलीका लागि पहिलो गोल फर्काए।

नेपाल-भारत सीमापार रेलमार्गसम्बन्धी परियोजना सञ्चालन समिति तथा संयुक्त कार्य समूहको बैठक सम्पन्न

यहाँस्थित भारतीय दूतावासका अनुसार बैठकमा विशेषगरी भारत-नेपालबिचको जयनगर-बिजलपुरा-बर्दिबास र जोगबनी-विराटनगर ब्रोडगेज रेलमार्गको हालको प्रगतिबारे समीक्षा गरिएको छ।

दोस्रो हाफमा पाराग्वेको पुनरागमन प्रयास : अमेरिका ३-१ ले अगाडि

खेलको पहिलो हाफमा अमेरिकाले ३-० को विशाल अग्रता बनाएर पाराग्वेलाई दबाबमा राखेको थियो। तर, दोस्रो हाफमा पाराग्वेले पुनरागमनको प्रयास गर्दै एक गोल फर्काउन सफल भएको छ।

अमेरिका र इरान युद्ध अन्त्य गर्न सहमत, मस्यौदा तयार भएको पाकिस्तानी प्रधानमन्त्रीको दाबी

मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरान एउटा ऐतिहासिक सम्झौताको अन्तिम चरणमा पुगेका छन्।

कवि तेजप्रकाश श्रेष्ठको ‘जाँगरको कल्पवृक्ष’ लोकार्पण

अग्रज साहित्यकार, कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ को लोकार्पण भएको छ।

रास्वपाले स्वास्थ्य मन्त्रीलाई बुझायो स्वास्थ्य बिमा पुनर्संरचनाको मार्गचित्र

विभाग प्रमुख डा कार्कीले रास्वपाको गत फागुनमा सम्पन्न निर्वाचनको बाचापत्रमा उल्लेख भएअनुसार स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्नका लागि मार्गचित्र बुझाएको बताइन्।

कसले बुझ्ला भोजराजको नियति?

जेठ २१ गते कीर्तिपुर होल्डिङ सेन्टरमा सारिएका ३८ वर्षका भोजराज दर्जीको निधन सामान्य र स्वाभाविक घटना होइन।

विश्वकपमा अमेरिकाको आक्रामक सुरुवात: पाराग्वेविरुद्ध पहिलो हाफमै ३-० को अग्रता

लस एन्जलस स्टेडियम (सोफाइ स्टेडियम) मा भइरहेको खेलको सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अमेरिकी टोलीले पाराग्वेको डिफेन्सलाई पूर्ण रूपमा ध्वस्त पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्