कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।
सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो।
गरिबीमा हुर्के बढेका बालबालिकाहरूमा दुश्चिन्ता र अवसादका समस्याहरू चाँडै देखिने गरेको छ। कमजोर आम्दानी भएको बालबालिकाहरूको मस्तिष्क परीक्षण गर्दा उनीहरूको शारीरिक संरचनामा पनि केही परिवर्तन देखिएको थियो।
मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ। उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अनिल केशरी शाह र पुकार बमसहित थप पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ।
भारतको उत्तराखण्डस्थित सुरुङ्गमा फसेका ४१ जना कामदारलाई १७ दिन पछि बाहिर निकालिएको छ।
नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले परिवर्तित समयको पदचाप पछ्याउँदै परिवर्तनकारी शक्तिहरूले राजनीतिक परिवर्तनलाई जनताको जीवनसँग जोड्न लाग्नुपर्ने भनाइ राखे।
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ।
जटिल रोगबाट ग्रसित पतिको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि पाँच महिनाअघि भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया उनले उद्धारको याचना गरेकी छन्।
राज्य करोडौँ खर्चेर बिकासे बीउ खरिद गर्न तत्पर छ तर गाउँका अनुभवी किसानहरूलाई स्थानीय बीउ उत्पादन गर,हामी किन्छौँ भन्दैन। किसानले जोगाएको बीउको अनुदान पनि पाउँदैनन्।
चितवनमा अलपत्र बनेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको झाडी फाड्ने काम सुरु गरिएको छ।बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा झाडी फाड्न सुरु गरिएको हो।
केबुलकारको २५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले केबलकारलाई डिजिटललाइज गर्नका लागि ४५ करोड खर्चिने जानकारी दिएको हो।
गोरखाको प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ।