२८ पुस २०८१ आइतबार
image/svg+xml

लन्डनमा नेपाली महिलाले मनाए अन्तर्राष्ट्रिय महिला दिवस

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमको आयोजनामा महिला सशक्तिकरणबारे एक अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ। आइतबार लन्डन इस्टकोटस्थित 'भेन्यू फाइभ रेष्टुरेन्ट' हलमा सम्पन्न कार्यक्रममा महिला अगुवाहरुले महिला सशक्तिकारणका बारेमा आआफ्ना विचार व्यक्त गरे।

महिलामाथि जबर्जस्ती करणीको प्रयास

पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो।

महिलालाई छेकेन कोरोनाको त्रासले

कोरोनाको संक्रमण फैलने त्रासमा अधिकांश ठाउँमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस स्थगन गरिएको छ। धुमधामकासाथ दिवस मनाउँदै आएका स्थानीय तह यो वर्ष भने सुनसान बनेको छ।

‘महिला रोकीए, संसार रोकीन्छ’

माइतीघर मण्डलामा ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व महिला श्रमिक दिवसका अवसरमा मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालद्धारा आयोजित कार्यक्रममा महिला न्यायको खोजीमा हड्ताल गरेका छन्।

महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा महिलामाथि एसिड प्रहार

श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार भएको घटना बाहिर आएको छ। बालकहरुबीच क्रिकेट खेलमा भएको बिवादपछि महाराजगंज नगरपालिका-१ महाराजगंज चोकमा महिलामाथि एसिड प्रहार गरिएको छिमेकीहरु बताउँछन्।

गोरखा नगरपालिकाद्वारा श्रमिक महिलाहरु सम्मानित

गोरखा नगरपालिका गोरखाले एक सय ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा श्रम गरेर गुजारा गर्दै आएका महिलाहरुलाई सम्मान गरेको छ। हरेक वडाबाट एक÷एक जना प्रतिनिधिमूलक रुपमा अहिले पनि आफैँ श्रम गरेर गुजारा गर्ने श्रमिक महिलाहरुलाई सम्मान गरिएको नगर उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताइन्। ‘श्रम प्रतिको सम्मान गर्दै अरु महिला दिदी बहिनीहरुलाई पनि काममा प्रेरित गराउन सम्मान गरेका हौँ’ उनले भनिन्।

महिलाहरु आर्थिक रुपले बलियो नभए अधिकार प्राप्त गर्न सक्दैनन् : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाहरुले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताएकी छन्।

'दाइजो आतंकले छोरीहरु गर्भबाट बाहिर निस्किन सकेका छैनन्'

विश्व चौतर्फी रुपमा फड्को मारिरहेको बेला मधेसी महिलाहरु अझैपनि चुनौतीको चाङ पन्छाउनमै शक्ति खर्चिनुपरिहेको छ।

महिलामाथि तेजाब प्रहार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ। तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन्। गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए। महिलाको निधार र शरीरमा तेजाब लागेको छ।

'राज्यका निकायमा पितृसत्तात्मक सोचको हावी भयो'

अशिक्षा, राज्यको उदासिनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकरकर्मीहरुले बताएका छन्।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।

फेरि आयो मार्च ८

महिला अधिकार तथा भूमिमा महिलाको स्वमित्वका लागि २०६७ साल, बर्दियाका लालमाया खान्चा मगर र जनककुमारी चौधरीले ज्यान गुमाएको दिन।

इतिहासमा महिला

विभिन्न क्षेत्रमा योगदान पु-याएका ज्ञात/अज्ञात नेपाली महिलाको इतिहास उत्खननले उनीहरूप्रति आदर/सम्मान त हुन्छ नै, साथै अहिलेको पुस्ताले प्रेरणा पनि पाउँछ।

निर्देशक ज्ञवालीसहित ३७ महिला सम्मानित

एक सय १०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा न्यूनीकरणको आवाज उठाउने विभिन्न संघसंस्थामा आवद्ध महिलालाई सम्मान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्