२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच मैत्रीपूर्ण फुटबल सम्पन्न

२३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा नेपाल प्रहरी रसशस्त्र प्रहरी बलबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

अमर प्रहरी परिवारलाई सम्मान

जिल्ला प्रहरी कार्यालय, कालिकोटले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ। ६८औं प्रहरी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनलाई पुरस्कृत गरिएको हो।

सडक सुरक्षासम्बन्धी जागरणमूलक प्रभातफेरी

६८ औं प्रहरी दिवसको अवसरमा आइतबार ताप्लेजुङमा सडक सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी जनचेतनामूलक प्रभातफेरीको आयोजना गरिएको छ।

प्रहरी कार्यालयल विराटनगरद्वारा उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी पुरस्कृत

एक लाख धनराशिको ८औं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ बाट २ जना प्रहरी पुरस्कृत भएका हुन्। पुरस्कृत हुनेमा प्रहरी सहायक निरीक्षक भक्तबहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादव रहेका छन्।

ताप्लेजुङमा ११ प्रहरी पुरस्कृत, दुई जना अमर प्रहरीका परिवार अभिनन्दित

पुरस्कृत हुनेमा प्रहरी नायब निरीक्षक रुद्रमणि निरौला, प्रहरी सहायक निरीक्षक बाबुराम वाग्ले, प्रहरी हवल्दार महेन्द्रबहादुर तामाङ, ज्ञानसागर यादव र दोर्जे शेर्पा रहेका छन्।

आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो

महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरु अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे।

रोल्पामा प्रहरी दिवस

बिभिन्न कार्यालयका प्रमुख, पत्रकार, अमर प्रहरीका आफन्तजन, पूर्व प्रहरी कर्मचारीहरु र प्रहरी कर्मचारीको उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तिले रोल्पा प्रहरीको सेवाको खुलेर प्रशंसा गरेका थिए।

विश्वमा वर्षेनी अपराधिक घटना बढ्दै गएका छन्ः गृहमन्त्री

उनले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए। गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताए।

आज ६७ औँ प्रहरी दिवस: चौबीस घण्टे सेवा, न बिदा न सुविधा

दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ। सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ।

प्रहरी दिवसको अवसरमा ताप्लेजुङमा वृक्षरोपण र पाटीपौवा सफाई

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको आयोजनामा फुङलिङस्थित तोक्मेडाँडा नर्सरी क्षेत्रमा वृक्षरोपण गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)कैलाश राईले जानकारी दिए।

दुई जना प्रहरी अधिकृतलाई सर्वोत्कृष्ट पुरस्कार

भदौमा संखुवासभाको मादीमा एकै परिवारका ६ जना सदस्यको हत्या भएको घटनाको सफल अनुसन्धान गरे वापत दुवै जनालाई पुरस्कृत गरिएको हो।

अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान

६६औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ।

प्रहरी दिवसमा बाँकेका २६ जना प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो।

प्रहरी दिवसमा खोटाङमा ब्याटमिन्टन प्रतियोगिता

प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ।

अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौं: प्रधानमन्त्री ओली

‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्