१९ असार २०८१ बुधबार
image/svg+xml

पोखरा बहुमुखी क्याम्पसलाई एनएमबी बैंकको ३५ लाख सहयोग

एनएमबी बैंकले पोखरा बहुुमुखी क्याम्पसको भवन निर्माणका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि अहिले आवश्यक भौतिक पूर्वाधार बनाईरहेको छ।

एनएमबी बैंकको सभा

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि पारित गरेको छ।

हिमालय दृश्य होटेलमा एनएमबीका ग्राहकलाई छुट

एनएमबी बैंक र धुलिखेलस्थित हिमालय दृश्य होटेलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलको खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

एनएमबी बैंक–सिफेमबीच सम्झौता

सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी यो सम्झौता भएकोे बैंकले जनाएको छ। सम्झौता सिफेम र स्विस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बैंकले जनाएको छ।

एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिकरूपमा उक्त सम्मान हस्तान्तरण गरे।

एनएमबी बैंकमा अनलाइनबाटै खाता खोल्न मिल्ने

एनएमबीले डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको थालनी गर्दै मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंक नधाइकनै मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न यो योजना ल्याएको जनाएको छ।

पल शाह एनएमबीको ब्रान्ड एम्बेस्डर

एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एनएमबीको भिडियो केवाइसी

एनएमबी बैंकले ‘भिडियो केवाइसी’अन्तर्गत एक भिडियो कलमा आधारित पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।

एनएमबीको मुद्दतीमा ९.५२% ब्याज

एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ।

एनएमबीले २४ घन्टाभित्रै अटो लोन लिने

एनएमबी बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच सम्झौता भएको छ। किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङको रूपमा सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारी भएको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्