९ मंसिर २०८१ आइतबार
image/svg+xml

चुनाव आफैसँग प्रतिस्पर्धा: प्रत्यासी

निर्वाचन प्रचारप्रसार क्रममा एक पार्टीका नेता–कार्यकर्ताले अर्को पार्टीका उम्मेदवारलाई प्रतिस्पर्धी मान्दै व्यंग्य गरेको धेरै सुनिन्छ। तर टोखा नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका प्रकाश अधिकारी भने आफैंलाई प्रतिस्पर्धीका रूपमा हेर्छन्।

स्थानीय निर्वाचनका समृद्धि सपना

यहाँ राज्यले उद्योग चलाउन सक्दैन भन्ने भाष्य निर्माण गरिएको छ। तर किन चलाउन सक्दैन भन्ने कुराको खोजी कहिल्यै गरिएन।

समृद्धि फाइनान्सको नयाँ क्यालेन्डर सार्वजनिक

समृद्धि फाइनान्सले नयाँ वर्ष २०७९ सालको कम्पनीको आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ।

सकारात्मक बन्न कांग्रेसको आग्रह

एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न भएर पनि अन्त्यमा अनुमोदन गर्ने समयमा एमसिसी सम्झौताको राजनीतिक अपनत्व लिन हिच्किचाउनु र द्वैध चरित्र देखाउनु नेपाली राजनीतिको विडम्बना हो।

सडकले समृद्धितर्फ लेखझिग्नी

लेखझिग्नीमा केही वर्षअघिसम्म चाँडपर्वबाहेक अरु बेला लोग्ने मानिस भेट्न गाह्रो हुन्थ्यो। अधिकांस कमाउनका लागि कालापहाड जान्थे। केही खाडी मुलुक पुग्थे। अहिले यहाँका सबै युवाहरु गाउँमै व्यवसाय गरेका छन्।

भेरी र कर्णाली करिडोरलाई प्राथमिकता दिनुपर्नेमा जोड

प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विकास र समृद्धिका लागि भेरी र कर्णाली करिडोर सञ्चालनमा ल्याइनुपर्ने बताएका छन्।

सुध्रँदै हो नेपाल–भारत सम्बन्ध?

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई सार्वजनिक खपतको विषय बनाएर भारतलाई चिढ्याउने काम गरे।

'कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धितर्फ प्रेरित गर्छ'

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धिका साथै नागरिकलाई अनुशासित बन्न प्रेरणा प्रदान गर्ने बताएका छन्।

लोकतन्त्र र समृद्धिका लागि एमाले महाधिवेशनः देश बनाउने सपनामा एकाकार गराउन सुझाव

नेपाली समाजको संरचनामा आएको परिवर्तन तथा राजनीतिक क्रान्तिबाट आएको परिवर्तनसँगै एमालेले आफ्नो कार्यदिशा तथा कार्यभारलाई नयाँ उचाइमा विकास गर्दै आएको छ। जननेता मदनकुमार भण्डारीबाट अघि सारिएको मौलिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्नु नेपाली क्रान्तिको कार्यदिशा भएको एमालेको विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनले स्पष्ट गरेको छ।

एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ: थापा

कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे।

बेथितिले बढाएको निराशा

बिनालगानी मनग्गे आम्दानी हुने भएकैले आजकाल राजनीति गर्ने पेसामा निकै ठूलो आकर्षण र आशक्ति बढेको छ ।

मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छः केपी ओली

उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढ्ने पनि बताए।

चीनको बदलिँदो व्यवहार: विश्वशक्तिको भूमिकामा देखिन खोजेको हो ?

कोरोना महामारीबीच पनि आर्थिक वृद्धिदर धनात्मक बनाउन सफल चीनले बाँकी विश्वसँगको व्यवहारमा पनि परिवर्तन गर्दैछ। जसले गर्दा उक्त मुलुक अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन थालेको हो कि भनेर अनुमान गर्न थालिएको छ।

बाढीले समृद्धिको सपना चकनाचुर

सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्