८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

कोरोना नियन्त्रणमा सफल ताइवान

विश्व समुदाय कोरोना भाइरस महामारी रोकथामका लागि संघर्ष गरिरहेका बेला ताइवानमा भने २ सय दिनयता स्थानीयस्तरमा एक जनालाई पनि संक्रमण भएको छैन।

जाडो मौसममा कोरोना भाइरसको प्रभाव कस्तो रहला ?

हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ। बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन्।

पूर्वमन्त्री मीन विश्वकर्मालाई कोरोनासँगै निमोनीया संक्रमण

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई कोरोना संक्रमण भएको छ। कार्तिक १ गते उनलाई कोरोना संक्रमण देखिएको उनका आफन्त विवस पौडेलले बताए। संक्रमण देखिएपछि केहीदिन होम आइसोलेसनमा बसेका विश्वकर्मा अक्सिजनको मात्रा घटेपछि ६ गते वीर अस्पतालमा भर्ना भएका थिए।

काठमाडौं उपत्यकामा १८ सय ८८ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ।

३ हजार ५१७ कोरोना संक्रमित थपिँदा ४ हजार ९६ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

कोरोनाका कारण पत्रकार चौलागाईंको निधन

कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि ५१ वर्षिय चौलागाईं होम आइसोलेसनमा बसेका थिए। उनी काभ्रे पोष्टको सम्पादक थिए।

बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका ८ का ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा बिष्णु गौतमले जानकारी दिए।

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ।

प्रदेश १ मा १ सय ३४ कोरोना संक्रमित थपिए

प्रदेश १ मा बिहीबार १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोनाबाट सिरहामा एक पुरूषको मृत्यु

कोरोना संक्रमणबाट सिरहामा बिहीबार एक पुरूषको मृत्यु भएको छ। सुखीपुर नगरपालिका -८ का ७० वर्षीय पुरूषको प्रादेशिक कोभिड अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कब्रिस्तानमा कोरोना संक्रमित शव गाडेको भन्दै विरोध

पशुपति टोलको बीचमा मुस्लिम समुदायको शव व्यवस्थापन स्थल कब्रिस्तान छ। वर्षैंदेखि मुस्लिम समुदाय कब्रिस्तानमा आफन्तको शव व्यवस्थापन गर्दै आएका थिए। तर, बिहीबार भने पशुपति टोलमा फरक माहोल सिर्जना भयो।

पछिल्लो २४ घण्टामा थपिए २३ सय ६४ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर गर्दा उक्त संक्रमण पुष्टि भएको हो। जसमा १३८० पुरुष र ९८४ महिला रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोना मुक्त भएका छन्।

कोरोना उपचारमा चर्को शुल्क रोक्न माग

कोरोना उपचारमा निजी अस्पतालहरूले मनोमानि रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न नेपाली कांग्रेस विराटनगर समितिले माग गरेको छ। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस विराटनगर महानगरसमितले कोरोनाको उपचारका नाममा निजी अस्पतालहरूले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न माग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्