७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौं उपत्यकामा १८ सय ८८ जनालाई कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, आज ३ हजार ५१७ जनालाई संक्रमण पुष्टि भएको छ भने ४ हजार ९६ डिस्चार्ज भएका छन्।  

आइसोलेसनमा बस्नेको संख्या ३८ हजार ३ सय ५७ रहेको छ। क्वारेन्टिनमा रहेकाहरु २ हजार ६६६ जना छन्।

प्रकाशित: १४ कार्तिक २०७७ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App