८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

३ हजार ५१७ कोरोना संक्रमित थपिँदा ४ हजार ९६ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण गर्दा ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घन्टा ४ हजार ९६ जना कोरोनाबाट निको भएका छन् भने १६ जनाले ज्यान गुमाएका छन्।  

हालसम्म देशभर १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख २८ हजार ९ सय ५८ जना निको भएका छन्।  

अहिलेसम्म कोरोनाबाट ९ सय २० जनाले ज्यान गुमाइ सकेका छन्।

प्रकाशित: १४ कार्तिक २०७७ १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App