‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’
‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।
‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहचौरास्थित कृषि बिउँ उत्पादन कम्पनीमा बिहीबार बिहान ११ः४० बजे ग्यास लिक भई विस्फोट हुँदा कुसुमसहित दुई जना घाइते भएका थिए।
तनहुँको म्याग्दे गाउँपालिका-४ का कृषक समीक्षा श्रेष्ठले भैंसीपालनबाट मनग्य आम्दानी गरेकी छिन्।
उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ। जहाँ तीन ठूला पक्की घर निर्माण गरिएको छ। उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ ९घ० ८१२ मा त्यसरी अतिक्रमणमा परेको हो।
काठमाडौँ महानगरपालिका र सुकुमबासीबीचको विवाद यतिबेला झडपको स्थितिमा पुगेको छ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, 'निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ।' निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ।
भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए।
'यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी तयार गर्नका लागि विशिष्ट योगदान गर्दछन्', उनले भने, 'प्रत्येक खेलाडीले प्रतियोगितामा आफूलाई योग्य सावित गर्दै खेल क्षेत्रको भविष्यका लागि अघि बढाउने यो महत्वपूर्ण अवसर हो।'
अनुसन्धानका लागि नेपाल प्रहरीलाई सहयोग गर्न र सप्तरीमा के कसरी कमजोरी भएको हो भन्ने बारेमा छानवीन गर्न सो समिति गठन गरेको सशस्त्र मूख्यालयले जानकारी दिएको छ। असई सत्यनारायण यादवको हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको थियो।
फुयाँलका अनुसार विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रमले विद्यालयमा कम्प्युटर ल्याब, सेनेटरी प्याड, खाजा निःशुल्क रूपमा प्राप्त भएपछि गरिब, जेहेनदार विद्यार्थीलाई टेवा पुगेको र लक्षित समूहको विद्यालय आउने क्रम बढेको छ।
बिहीबार तुलसीपुर उपमहानगरपालिकाका स्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए।
साफ च्याम्पियनसीप फुटबलको उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले ३-१ ले पछि परेको छ।
खेलको ६८ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएकी थिइन्। खेलको ७३ औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाएकी थिइन्। त्यसपछि खेलको ८५ औं मिनेटमा अनिताले दोस्रो गोल गर्दै नेपाललाई ४–० गोलको जित दिलाईन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १२ औं मिनेटमा साबित्री भण्डारी 'साम्बा'ले गोल गरेकी हुन्।
सामसुङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।