परम्परागत ज्ञान र सीप संरक्षण गर्दै आदिवासी महिला
आदिवासी महिलाले परम्परागत ज्ञान र सीपलाई संरक्षण र पुस्तान्तरण गर्न मुख्य भूमिका खेलिरहेको सरोकारवालाले बताएका छन्।
आदिवासी महिलाले परम्परागत ज्ञान र सीपलाई संरक्षण र पुस्तान्तरण गर्न मुख्य भूमिका खेलिरहेको सरोकारवालाले बताएका छन्।
‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो।’
‘नीति छ तर कार्यान्वयन फितलो भयो। जसले गर्दा दक्ष जनशक्ति उत्पादन भएन। उत्पादन भएका अर्धदक्ष जनशक्तिपनि विदेशिए। यहाँ सँधै दक्ष जनशक्तिको अभाव भयो।’
‘यो कार्यक्रमको विषय धेरै महत्वपूर्ण छ। बालबालिकाहरु पूर्ण र राम्रो खाएर मात्र स्वस्थ हुनसक्छ। र, मात्र राम्रो पढ्न सक्छ। राम्रोसँग हुर्किएपछि मात्रै आफू र परिवारलाई राम्रोसँग विकास गर्नसक्छ। चीन र नेपालबीचको युगौंयुगदेखिको आधार धेरै बलियो छ। दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ। मैले आज बिहान बिपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ।'
दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गरे।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन्।
तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँ बजेट ल्याएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सहभागि नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाएका छन्।
दाङमा सुस्त मनस्थितिकी एक यूवतीमाथि सामूहिक बलात्कार भएको छ।
घोराहीका मुख्य सडकमा एम्बुस थापेजस्ता खाल्डा परेको लामो समय बिते पनि मर्मत नहुँदा दंगालीहरू दिक्क भएका छन्।
उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन्। भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन्।
तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिकामा आज देखि मतगणना हुने भएको छ। यो उपमहानगरको वडा नम्बर १७ का उम्मेदवार लबरु चौधरीको निधन भएपछि यो वडामा मतदान रोकिएको थियो।
एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए।
चौधरी चुनाव प्रचारका क्रममा बिरामी परेका थिए। उनलाई मृगौला र कलेजोको समस्या थियो। उनी एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका थिए।