माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्।
मोरङको सुन्दरहरैंचा नगर क्षेत्रभित्रबाट एक महिला र तीन पुरुष गरी चारजनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
आयोगले माओवादी केन्द्रका नेताहरूकै संरक्षणमा सुन तस्करी भएको र उनीहरूलाई उच्च तहका सरकारी कर्मचारी तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूले सघाएको जनाउँदै उनीहरूको भूमिकाअनुसारको कारबाही सिफारिस गरेको हो।
नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन्।
प्रहरीले लुकाइछिपाइ ल्याएको एक लाख ५० हजार रकमसहित चारजनालाई नियन्त्रणमा लिएको छ।
सर्लाही प्रहरीले चार राउन्ड अवैध गोलीसहित दुईजनालाई पक्राउ गरेकाे छ।
बोल्न नसक्ने बालिका बलात्कार गरी फरार रहेको आरोप लागेका एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजनालाई नियन्त्रणमा लिएको छ।
विभिन्न जिल्लामा शृंखलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
महोत्तरीमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। उनीहरूलाई बुधबार बिहान महोत्तरीको पिपरा गाउँपालिका– ४ इट्टाचौकबाट लागुऔषधसहित पक्राउ गरिएको हो।
तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन्। तीमध्ये सात पुरुष र एक जना महिला विदेशी रहेका छन्।
भारतको जोगबनी नाका हुँदै आएका तीनजना युवकलाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले विराटनगरमा पक्राउ गरेको छ।
उदयपुर प्रहरीले कर छलेर ल्याउँदै गरेको सामानसहित तीनजनालाई पक्राउ गरेको छ।
हुन्डी कारोबारको आरोपमा पक्राउ परेका कपडा व्यापारी नरेश अग्रवाललाई काठमाडौ जिल्ला अदालतले १ करोड ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।