२३ वैशाख २०८१ आइतबार
image/svg+xml

चीन र रूसबीचको व्यापार २६ प्रतिशतले वृद्धि

सन् २०२२ को तुलनामा गत वर्ष अमेरिकासँगको व्यापार ११.६ प्रतिशतले घटेर ६६४ अर्ब अमेरिकी डलर पुगेको थियो।

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो।

रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेर युक्रेनमाथि आक्रमण गर्दैछः अमेरिका

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो।

सरकारले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको हो।

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो।

रूसको दक्षिणी–पश्चिमी क्षेत्रमा युक्रेनको आक्रमण, २० को मृत्यु

पछिल्लो समय युक्रेनमाथिको आक्रमण तिव्र बनाउन थालेको रूसमाथि युक्रेनले जवाफी आक्रमण गरेको बताइएको छ।

युवा आक्रोशको अन्तर्य

शुक्रबार भयो त्यस्तै। वैदेशिक रोजगारीमा जाने विषयमा विवाद भएपछि आक्रोशित केही युवाबीच सुरक्षाकर्मीले गोली चलाउँदा दुईजनाको मृत्यु भयो। यसलाई स्वाभाविक मान्न सकिँदैन।

युक्रेनका विभिन्न सहरमा रूसको आक्रमण फेरि तिव्र

दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन्।

आईएमएफद्वारा युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनलाई ९० करोड अमेरिकी डलर सहयोगको रकम निकासा गरेको छ।

मारिने जोखिमकै बीच रुसी सेनामा जादैछन् नेपाली

विभागको तथ्यांकअनुसार चालु आव २०८०/८१ का प्रत्येक महिनाको तुलना गर्दा संख्या बढेको हो।

युक्रेन युद्ध सुरु भएयता ह्वात्तै बढे रुस जाने नेपाली, रुसी सेनामा भर्ति भएको हुन सक्ने

अझ गत वैशाखदेखि कात्तिकसम्म मात्र ५३३ जना नेपाली रुस गएका छन् जबकि २०७५/७६ देखि ०७९/८० सम्म ७४४ जना मात्र रुस गएका थिए।

'मेरो घर नेपाल हो, म अहिले युक्रेनको कब्जामा छु'

दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुर्‍यायो। अन्ततः युक्रेन–रुसबीचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।

मृत्यु मान्न तयार छैन रुपकको परिवार, शव भने रुसमै समाधिस्थ

समाधि स्थलमा उनको जन्म मिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ।

युक्रेनमा यूद्धबन्दी रहेका युवाको परिचय खुल्यो

युक्रेनमा युद्ध बन्दीका रूपमा सार्वजनिक भएका नेपाली काभ्रे मण्डन देउपुर–६ का २२ वर्षीय सिद्धार्थ ढकाल रहेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्