१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अविश्वासको प्रस्ताव दर्ता समयबारे बोल्यो संसद सचिवालय

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका सांसदहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव गत आइतबार अपराह्न साढे ३ बजे मात्र दर्ता भएको संसद सचिवालयले जनाएको छ।

त्रिविका प्राध्यापकले घेरे पदाधिकारी

त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूले आफूहरूले विश्वविद्यालयमा लामो समयदेखि सेवा दिइरहेको र भविष्यको सुनिशिचतताका लागि कारार नियुक्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा कुनै सुनुवाइ नभएपछि बाध्य भएर उपकुलपतिलाई कार्यालय प्रवेश निषेध गरी घेराऊ गरेको बताएका छन्।

भौतिक उपस्थितिमै त्रिविका ७२ हजार विद्यार्थीको परीक्षा

त्रिभुवन विश्वविद्यालयले विज्ञान, ब्यवस्थापन र शिक्षा शंकाय अन्तर्गतको वार्षिक परीक्षा प्रणालीका ७२ हजार विद्यार्थीको भौतिक उपस्थितकै आधारमा परीक्षा संचालन गरेको छ।

त्रिविको दीक्षान्त समारोहमा ८३ जना विद्यार्थीमात्र सहभागि हुने

त्रिभुवन विश्वविद्यालयले पुस ६ गतेलाई तय गरेको ४६ औं दीक्षान्त समारोहमा यस पटक कोभिड –१९ उच्च जोखिमका कारण ८३ ले मात्र सहभागिता जनाउने निश्चित बनेको छ।

जब धर्मलाई राजनीतिक हतियार बनाइन्छ

ऐतिहासिक हिसाबले नेपाल पुरानो देश भए पनि विश्वसामु यसको परिचय त्यति लामो छैन। बेलायती साम्राज्यको राजनीतिक तवरले सामना गर्न सफल भए पनि कूटनीतिक क्षेत्रमा नेपालले खासै सफलता हासिल गर्न सकेन। किनकि एकीकरणका बेलादेखि नै शाहवंशीय राजाहरूले धर्मलाई राजनीतिसँग जोडे। जसले देशलाई विज्ञानको ज्योतितर्फ होइन, अन्धविश्वासको गुफातिर धकेलिदियो।

भारतमा सम्पन्न विश्व पावर लिफ्टिङमा नेपालकी श्रुतीलाई दुई स्वर्ण

भारतमा सम्पन्न २१ औं विश्व पावर लिफ्टिङमा नेपालकी श्रुती कार्कीले दुई वटा स्वर्ण पदक जितेकी छन्। महाराष्ट्रस्थित अमरावतीमा हालै सम्पन्न भएको विश्व पावर लिफ्टिङ च्याम्पियनमा कार्कीले दुई स्वर्ण पदक जितेकी हुन्।

सगरमाथाको उचाइ थोरै बढ्यो

नेपालले आफै गरेको मापनमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरभन्दा घटेको पाइएन।

नेपालको उच्च शिक्षा स्तरीय बनाउन काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयसँगको सहकार्यमा आयोजित ३ दिनको सम्मेलन आइतबार सुरु भएको हो।

एड्स दिवसमा ४० संक्रमित बालबालिकालाई न्यानो कपडा

३३ औ विश्व एड्स दिवसमा कपिलवस्तुको तौलिहवामा ४० संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा बाडिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सो वितरण गरिएको हो।

डिआइजी विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ।

घिमिरे कोषाध्यक्ष निर्वाचित

नेत्रहीन क्रिकेट संघ नेपाल (क्याब) का अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट काउन्सिल (डब्लुबिसिसी) को कोषाध्यक्षमा निर्वाचित भएका छन्।

‘धेरै संक्रमित परीक्षणको दायराबाहिर’

हाल १० बटा खोप तेस्रो चरणको परिक्षण चरणमा रहेकोमा ३ वटाले आफ्नो प्रभावकारिताको अन्तरिम नतिजा सार्वजनिक गरेका छन् 

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ। यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ।

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन: विश्व स्वास्थ्य संगठन प्रमुख

विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्