६ आश्विन २०८१ आइतबार
image/svg+xml

घरजग्गा कारोबार बढ्यो

कोरोना संक्रमण रोक्न चैत ११ मा सुरु लकडाउन अवधिभर ठप्प भएको घरजग्गा कारोबारले फेरि तीव्रता पाउन थालेको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै गत असार १ गतेदेखि सरकारी कार्यालय नियमित खोल्न थालेपछि घरजग्गा कारोबार बढ्न थालेको हो।

घरजग्गा व्यवसायीलाई कित्ताकाँट अझै झन्झटिलो

घरजग्गा व्यवसायीले कानुनको परिधिभित्र रहेर घरजग्गा कारोबार गर्ने व्यवसायीलाई जग्गाको कित्ताकाँट प्रक्रिया अझै झन्झटिलो रहेको व्यवसायीले गुनासो गरेका छन्।

देशभर घरजग्गा कारोबार २० प्रतिशत घट्यो

सरकारले घरजग्गा कित्ताकाँटमा कडाइ गरेसँगै देशभर कारोबार २० प्रतिशतले घटेको छ। काठमाडौं उपत्यकामा भने १७ प्रतिशतले बढेको छ। कारोबार घट्दा यसबाट उठ्ने राजस्व समेत प्रभावित भएको छ। घरजग्गा कारोबारको अभिलेख राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा घरजग्गासम्बन्धी कारोबारबाट पाँच अर्ब ७२ करोड १० लाख रुपैयाँ राजस्व असुली भएको छ।

अव्यवस्थित घरजग्गा दर्ता प्रक्रिया अगाडि बढ्यो

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेको अव्यवस्थित घरजग्गा दर्ता गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ।

महालक्ष्मी नगरपालिकामा घरजग्गा विवादको उजुरी ठूलो सँख्यामा

महालक्ष्मी नगरपालिका न्यायिक समितिमा घरजग्गा विवादका उजुरी सङ्ख्या धेरै दर्ता भएका छन्

घरजग्गा व्यवसाय गणना हुँदै

केन्द्रीय तथ्याङ्क विभागले मुलुकमा पहिलोपटक ‘घरजग्गा खरीद बिक्री व्यवसाय गणना’ गर्ने भएको छ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण गर्न मुलुकभर सर्भेक्षण तथा गणनाको तयारी भइरहेको विभागले जनाएको छ।

घरजग्गामा तीन खर्ब लगानी

घरजग्गा व्यवसायीले जग्गा कित्ताकाट खोल्न माग गरेका छन् । घरजग्गा कारोबारमा करिब ३ सय अर्ब रुपैयाँ लगानी भएकाले कित्ताकाट नखोल्दा व्यवसायी समस्यामा परेको गुनासो गरे।

घरजग्गा सडकको नाममा परेपछि...

मालपोत र नापी कार्यालयको लापरबाहीका कारण नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङको घरजग्गा गुम्न पुगेको छ। त्रियुगा नगरपालिका ४ बगाहास्थित तामाङको १ कठ्ठा क्षेत्रफल जग्गा र त्यसमा निर्मित २ तले काठको कचची घरसमेत सगरमाथा लोकमार्गको नाममा परेको पाइएको छ।

घरजग्गा कारोबारमा पुँजीगत लाभकर ३६ प्रतिशत बढ्यो

चालु आर्थिक वर्षमा घरजग्गा कारोबार घटे पनि पुँजीगत लाभकर ३६ प्रतिशतले बढेको छ ।

रुपन्देहीमा घरजग्गा कारोबार घट्यो

रुपन्देहीमा यो वर्ष घरजग्गाको कारोबार घटेको छ । प्रदेश ५ को अस्थायी मुकाम भएसँगै जग्गाको बिक्री बढ्ने अनुमान विपरित कारोबार घटेको हो ।

सम्पत्ति शुद्धीकरणमा पर्ने डरले यथार्थ मूल्यमा घरजग्गा कारोबार

सम्पत्ति शुद्धीकरणमा तानिने डरले घरजग्गा कारोबार गर्दा किनबेचको यथार्थ रकमनै देखाउने क्रम बढेको छ ।

घरजग्गा खाली गर्न नमानेपछि ट्रस्टले ताला लगायो

सार्वजनिक घर, जग्गा व्यक्तिले हड्पेर नछाडेको भन्दै नेपाल ट्रस्टको कार्यालयले एक घरमा ताला लगाएको छ । काठमाडौंको छाउनीमा रहेको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेको घर खाली गर्न नमानेपछि ट्रस्टले ताला लगाएको हो।

घरजग्गा मेलामा बुकिङ गर्नेको चाप

घरजगा मेला (प्रोपर्टी एक्स्पो २०१८) मा अपार्टमेन्ट तथा घर बुक गर्नेको चाप बढेको छ । नेपाल जग्गा तथा आवास विकास संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा आयोजना गरेको मेलामा अपार्टमेन्ट बुक गर्नेको संख्यामा बढेको हो।

काठमाडौंमा घरजग्गा मेला सुरु

नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गरेको सातौं घरजग्गा मेला (प्रोपर्टी एक्स्पो) राजधानीको भृकुटीमण्डपमा आज देखि सुरु भएको छ। एक्पोको प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच उद्घटन गरे। एक्स्पो असार ५ गतेसम्म चल्नेछ।

कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीको माग

घरजग्गा व्यवसायीले रोकिएको कित्ताकाट खुलाउन माग गरेका छन् । कित्ताकाटमा प्रतिबन्धले गर्दा सरकारी नियम, कानुनको परिधिमा रहेर व्यवस्थित जग्गा प्लानिङमा अर्बौं लगानी गरेका व्यवसायी डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्