२६ आश्विन २०८१ शनिबार
image/svg+xml

बागमती किनारका अनाधिकृत संरचना हटाउन महानगरले माग्यो गृहसँग सहयोग

बुधबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध गरेको हो। महानगरले गृह मन्त्रालयसँग महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकृत संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडी बढाउनु पर्ने भन्दै सहयोग मागेको हो।

एक्कोर समूहले ‘मर्क्योर काठमाडौं’ निर्माण गर्ने

एक्कोर समूहले नेपालमा ‘मर्क्योर काठमाडौं’ होटल निर्माण गर्ने भएको छ। होटल व्यवसायमा चर्चित निनेयो समूहले नेपालमा पहिलो पटक होटल व्यवसायमा लगानी गर्न लागेको हो।

काठमाडौंको विशाल योगफल

जनकपुरविरुद्ध आक्रामक ब्याटिङ गर्दै काठमाडौंले ६ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय ८ रन जोड्यो। लिगमा आठ खेल सकिँदासम्म यो अहिलेसम्मकै विशाल योगफल हो।

काठमाडौँमा यस वर्षकै चिसो दिन

यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन

सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ।

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह

काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन्।

धोबीखोला किनारमा चल्यो महानगरको डोजर

बुधबार काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्र अनामनगरस्थित देवीनगरमा रहेको अतिक्रमित संरचना बिहान ११ बजे देखि हटाउन थालेको हो।

महानगरले धमाधम हटाउँदै अवैध होर्डिङ बोर्ड

काठमाडौं माहानगरप्रहरीका एसपी राजु पाण्डेका अनुसार काठमाडौंको बागबजारक्षेत्रमा हिजोदेखि होर्डिङ बोर्ड हटाउँन थालिएको बताएका हुन्।

पार्किङ विवादले अनामनगरमा तनाब

अनामनगरस्थित सिंहदरबारको पूर्वीगेटअगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल जबरजस्ती उठाएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन्।

अनामनगर क्षेत्रको निजी जग्गामा राखेका सवारीसाधन महानगरले उठाएपछि सर्वसाधारण आक्रोशित

काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको छ।

स्थायी रुपमा सरसफाई गर्न काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ: मेयर साह

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रश्ताव गरेका हुन्।

सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आज बिहान मृत्यु भएको हो।

काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्छःसोविता गौतम

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताईन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्